१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

द्वन्द्वपीडितलाई पाँच करोड राहत

दश वर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोडभन्दा बढी राहत वितरण भएको छ। जिल्लाका १९० द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताए। द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसअनुसार कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका द्वन्द्वपीडितलाई राहतस्वरुप आर्थिक सहायता दिइएको हो।

एमालेले देशमा द्वन्द्व फैलाउने काम गर्‍यो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले मुलुकमा द्वन्द्व फैलाउन काम गरिरहेको आरोप लगाएका छन्।

द्वन्द्वपीडितलाई पीडामाथि पीडा

पीडित परिवारका सदस्यहरूले दुव्र्यवहार, पारिवारिक एवं सामाजिक बहिष्करण, अवहेलना, मनोवैज्ञानिक आघात, अवसरहरूबाट वञ्चितीकरण, सामाजिक विभेद, अपहेलनाजस्ता उत्तिकै कहालीलाग्दा पीडा खेपिरहेका छन् ।

द्वन्द्व र बेपत्ता नागरिक

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकार समीकरणको मुख्य सहमति नै विगतको द्वन्द्वमा भएका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई उन्मुक्ति दिने भन्ने हो । त्यसैले दोषीलाई सजाय दिलाउने काम सहज पक्कै छैन ।

द्वन्द्वका परिदृश्य र सुरक्षा चुनौती

जातीय संघीयता र संघीयताको आधार भूतमान्यता र मर्मविपरित प्रस्तावित 'समग्र मधेस दुई प्रदेश' वा मधेसलाई पहाडबाट अलग गराउने धारणा नेपालमा भविष्यका द्वन्द्वको दीर्घकालीन आधार हुन्।

सेलाउँदै द्वन्द्व पीडितको आश

मुसीकोट नगरपालिका छिवाङकी रिता केसीले गत वर्ष जुन अपेक्षाका साथ सत्य निरुपन तथा मेलमिलाप आयोगमा मुद्दा दर्ता गराएकी चिइन् अहिले त्यो अपेक्षा शून्य जस्तै भएको छ । उनका श्रीमान्को हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै गत जेठमा स्थानीय शान्ति समिति मार्फत उनले आयोजमा उजुरी दर्ता गराएकी थिइन् ।

सातै प्रदेशबाट द्वन्द्वकालीन घटना छानबिन

सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातै प्रदेशबाट काम थालेको छ। आयोग गठनको दुई वर्षपछि सातवटै प्रदेशमा छुट्टाछुट्टै कार्यालय स्थापना गरी द्वन्द्वकालका घटनाबारे छानबिन गर्न थालेको दाबी उसकोे छ।

संघीयतामा सम्पत्ति बाँडफाँट र द्वन्द्व

उपलब्ध साधनस्रोत र आम्दानी कसरी विभिन्न तहबीच बाँडफाँट गर्ने भन्ने प्रस्ट विधि निर्धारण गर्न छिटो राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन आवश्यक छ ।

बंगलादेश भारतको नयाँ क्रिकेट प्रतिद्वन्द्वी

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा बिहीबार बंगलादेशले भारतको सामना गर्दा यसले एसियामा नयाँ क्रिकेट प्रतिद्वन्द्वीको जन्म गराउनेछ। थोरै मात्र बंगलादेशी समर्थकले मासरफ मोर्टाजाको कप्तानीमा रहेको टोलीले अन्तिम ४ को यात्रा तय गर्ने आशा गरेका थिए।

द्वन्द्वको जटिल मोड

समस्याको गहिराइ अनुभव गरी सरकारले समाधानका लागि एमालेसँग राजपा जस्तै गरी सम्वाद गर्नु आवश्यक छ। प्रमुख प्रतिपक्षलाई विश्वासमा नलिई मुद्दा छिनोफानो हुनेवाला छैन।

द्वन्द्वको जटिल मोड

राष्ट्रिय जनता पार्टीले पुनः निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगले असार १४ मा दोस्रो चरणको निर्वाचनको तयारी पूरा गरिरहेको अवस्थामा राजपा पूर्ण विश्वासका साथ बिथोल्न तयार भएको देखिन्छ ।

झण्डा झिकेपछि चुलिएको कांग्रेस र एमाले द्वन्द्व सहमतिमा टुंगियो

खोटाङमा पार्टीको झण्डा झिकेको विषयमा कांग्रेस र एमालेबीच चुलिएको द्धन्द्ध सहमतीमा टुंग्याइएको छ। झण्डा झिकेको विषयमा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा कांग्रेस र एमालेका कार्याकर्ताबीचमा भएको बिवाद द्धिपक्षीय सहमतीमा टुंग्याइएको हो।

भारत–पाकिस्तान द्वन्द्वमा अमेरिकाको चासो

पछिल्लो समयमा भारत र पाकिस्तान बीच चिसिदै गएको कुटनीतिक सम्बन्ध बारे अमेरिकी सदन सिनेटमा छलफल भएको छ ।

निर्वाचित–प्रतिद्वन्द्वीबीच राजनीतिक सद्‍भाव

चौतारा–साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिसहित प्रमुख अमानसिंह तामाङ र उपप्रमुख जानुका पराजुली पदभार सम्हाल्न बुधबार नगर कार्यालय जाँदै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्