२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
एचके श्रेष्ठ


एचके श्रेष्ठका लेखहरु :

सैद्धान्तिक द्वन्द्वमा विचलन

अमेरिकी समालोचक स्यामुयल पि हन्टिङटनले पोस्ट कोल्ड वारदेखिको विश्वमा द्वन्द्व राजनीतिक द्वन्द्व नभएर सभ्यताको द्वन्द्वतिर गएको छ भनेका छन् । राष्ट्रबीचको भिन्नता, विचार, राजनीति र राजनीतिक अर्थतन्त्रको आधारमा होइन, संस्कृति र सभ्यताका आधारमा हुने भयो भनेका थिए ।

तीजको समाजशास्त्र

मानव समाजको इतिहासदेखि नै मानव जीवन कुनै न कुनै सांस्कृतिक धरातलमा रहेको हुन्छ। चाडवाड, रीतिरिवाज, खानपान, रहनसहन, विवाह, व्रतबन्ध, लवाई, धर्म इत्यादि वा मानव जीवनसँग सम्बन्धित कुनै पनि पक्षका संगठित नाम संस्कृति हो। चाडपर्व सांस्कृतिक पाटो हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्