५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

अटिजम अध्ययनमा अवरोध

अटिजमपीडितहरूको उमेरअनुसार मस्तिष्क वृद्धि रोकिन्छ। वयस्क भए पनि उनीहरू बालबालिकाकै मस्तिष्क बोकेर हिँडिरहेका हुन्छन्।

कथाकार अनन्त अर्यालको अलिखित पाना’ बजारमा

कथाकार अनन्त अर्यालको ‘कथासंग्रह अलिखित पाना’ बजारमा आएको छ। कथा, लघुकथा, कविता जस्ता साहित्यका विविध विधामा कलम चलाउने उनको अलिखित पानामा ११ कथा सङगृहीत छन्।

लघुकथाकार पौडेलको अन्तर्दृष्टिको लोकार्पण

साहित्यकार किशन पौडेलको हिन्दीमा अनूदित लघुकथासङ्ग्रह अन्तर्दृष्टिको फेसबुकको माध्यमबाट लोकार्पण भएको छ।

“प्रकृति”भित्र पसेर वनमान्छेका कामलाई मनले छाम्दा

२०३६ सालको जनमत संग्रहपछि जंगल धेरै नै मासिएको अरे, गाउँघरमा भन्थे। त्यहाँका रुख कता गए, रुख बेचेर को मोटायो त्यो त थाहा भएन तर दिउँसै बाघ कराउने चारकोसे झाडी रातारातको काठ तस्करीले हेर्दा हेदै उजाड भएको अरे।

मकवानपुरमा तीन मुक्तककारलाई सम्मान

नेपाली मुक्तक लेखनको क्षेत्रमा योगदान गरेको भन्दै मुक्तक मञ्च मकवानपुरले तीन मुक्तककारलाई सम्मान गरेको छ।

विरहीको तेह्रथुमको साहित्यिक इतिहास लोकार्पण

पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ ।

डा. मित्र पाठक ‘काँचुली’ को ‘हाकिमको देश’मा बरालिंदा

कथाकार डा. मित्र पाठक ‘काँचुली’को लघुकथासङ्ग्रह ‘हाकिमको देश’को विद्युतीय पाण्डुलिपि एक समय कम्प्युटरका भित्तामा पङ्ख फिजाएर बसेको थिएँ। कर्सरले सरसर्ती नियालेको थिएँ। ६२ थान लघुकथा बोकेको रहेछ।

सम्पन्न भयाे साहित्य सुधाकाे पाँचाै वार्षिकाेत्सव

पाँचौ वार्षिक उत्सवको अवसरमा महाकाव्यकार सीता भट्टराईलाई नगद राशि १५ हजार रूपैयाँका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

चित्रकलाबाट काठमाडौंमा झल्कियो खोटाङ

दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर शाख्वाचोक, शुभम् फाउण्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्ष रुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको छ।

आउँछु भनी प्रतीक्षामा बसाएर गयौ तिमी!

आउँछु भनी प्रतीक्षामा बसाएर गयौ तिमी, माया गर्छु भनी मलाई फसाएर गयौ तिमी।षडयन्त्र त गजब कै गर्यौ बैगुनी तिमीले आज,आँखा छलेर मलाई कुवामा खसाएर गयौ तिमी।

‘रुवाउने माया’ गीतमा स्वार्थी दम्पत्तिको कथा

एउटा ठिटो मजदुर अर्को मजदुरलाई घनले हानेर मार्न खोज्छ । उसले सिधै घनले हान्न सक्दैन । जोडजोडसँग ढुंगामा घन बजार्दा चन्द्रेको टाउकोमा लाग्छु र ऊ भुइँमा ढल्छु ।

सम्झिए सर्जक कृष्ण जोशी र योगेश वैद्यलाई

वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जक कृष्ण जोशी र गीतकार, सङ्गीतकार एवं गायक योगेश वैद्यको सम्झना गरेकाे छ।

कर्म

झोला भिरेर घरबाट बाहिरिएपछि सडकको किनारामा ठिंग उभिएर मायालुलाई पर्खिएझैं सिलिगुढी सर्विस गाडी पर्खन्छ उनी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्