डुबेका जहाजले गर्छन् संरक्षण
हतोभागी पानीजहाज होऊन् या जानाजान डुबाइएका, तिनले एउटा गज्जबको काम गरिरहेका छन्। तिनले विभिन्न जलचरलाई संरक्षण गरिरहेका छन्।
हतोभागी पानीजहाज होऊन् या जानाजान डुबाइएका, तिनले एउटा गज्जबको काम गरिरहेका छन्। तिनले विभिन्न जलचरलाई संरक्षण गरिरहेका छन्।
कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।
प्रीतिमा १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
यस्तो इतिहास लेख्ने काम हामीजस्तो पत्रकारले एक जुनीमा एकपटक मात्र गर्नुपर्छ। एक्लो प्रयास हो यो। विश्वविद्यालय र अन्य रिसर्च इन्स्टिच्युटले प्रयास गर्नुपर्ने हो यो। यता ध्यान दिँदा एउटा पत्रकारले अन्य काम गर्न पाएन, यसको परिश्रम कम्पन्सेट भएन। एक्लो प्रयास, एक जुनीमा एक पटक मात्र गर्ने हो।
नेकपा (एमाले) अन्तर्गत काठमाडौं महानगर कमिटीले मेलम्ची खानेपानी तत्काल आपूर्तिको माग गर्दै प्रदर्शन गरेको छ।
स्थानीय प्रशासनले नेपालगञ्जमा सञ्चालित केही खानेपानी उद्योगको उत्पादनमा रोक लगाएको छ।
सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ।
घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीका अहेव अङ्ग फडेरा मृत फेला परेका छन्।
समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।
खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौंवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन्।
जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन्।
कालिकोट र दैलेख सीमा जोडिएको दैलेखको पानीपोखरी प्रहरी चौकीको ३१ वर्षपछि आफ्नै प्रहरी भवन स्थापना भएको छ। जोखिमपूर्ण घरहरूबाट सेवा दिईरहेको प्रहरी चौकीले ३१ वर्षपछि आफ्नै सुविधा सम्पन्न प्रहरी भवनबाट सेवा दिने भएको हो।
कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट विस्तारै लोप हुँदै गएका छन्।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले हरेक वर्ष झै यसवर्ष पनि पुष्प मेलाको आयोजना गर्यो।