सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ।
आयोगको सदस्यहरूमा यशोदा कार्की र कुलभुषण शर्मा नियुक्त भएका छन्।
बिहीबार बिहानकै मन्त्रीपरिषद्ले यो निर्णय गरेको हो।
प्रकाशित: २१ मंसिर २०८० ०५:३० बिहीबार