२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सहकारीको रकम अपचलनविरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन गरेको छ।

मंगलबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित सहकारीको रकम अपचलन विरुद्ध विरोध जनाएको हो।

संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताए।

राज्य सत्तामा बस्नेहरुबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग रहेको बताए।

प्रकाशित: ८ जेष्ठ २०८१ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App