तस्बिरमा हेर्नुहोस् एमालेको शक्ति प्रदर्शन
नेकपा (एमाले) को शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। भद्रकालीबाट प्रारम्भ भएको र्याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ।
नेकपा (एमाले) को शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। भद्रकालीबाट प्रारम्भ भएको र्याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ।
तीन जिल्लाबाट आएका कार्यकर्ता साढे ११ बजे भद्रकालीमा भेला भएर सभास्थल दरबारमार्ग पुग्ने एमालेले जनाएको छ।
जनमत खस्कँदै जाँदा शक्ति घट्दै गए पनि माओवादी केन्द्र अधिकांश समय सत्तामा छ। तर जब सत्ताबाट बाहिरिन्छ तब उसले विद्रोही स्वर उराल्दै आएको छ।
माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित प्रदर्शन गरेको हो ।
सरकारलाई ज्ञापन पत्र बुझाएलगत्तै माओवादी केन्द्र सडकमा ओर्लिएको हो।
सत्ता साझेदार दलहरूले मुलुकमा अराजकता फैलाएर सडकबाट सत्ता प्राप्तिको प्रयास मान्य नहुने र सफल पनि नहुने बताएका छन्।
रास्वपाको लगातारको प्रदर्शनले सरकार गलेन । यसैबीच अदालतले लामिछानेको हिरासत बसाइ लम्ब्याइदियो । प्रदर्शनमा पोखरेली जनताको साथ नपाएपछि बिहीबार रास्वपाका नेताकार्यकर्ताले पोखरा बसाइ पनि बिट मारे।
ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ।
शनिबारदेखि आन्दोलनमा उत्रिएको रास्वपाले दिनहुँ विरोध कार्यक्रम गर्दै आएको छ।
दलित समुदायको अधिकारहरूको पालना र कार्यान्वयन सरकार लाचार भएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ ।
युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
नागरिक समाज र मानव अधिकार समाजले बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन गरेको छ। बुधबार काठमाडौँस्थित बङ्गलादेशी दूतावास अगाडि नागरिक समाज र मानव अधिकार समाजले प्रदर्शन गरेको हो।
बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई हिरासतबाट रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।
आन्दोलनले हिंसात्मक रुप लिँदै गएपछि अहिले बङ्गलादेशमा कर्फ्यू जारी गरिएको छ भने इन्टरनेट लगायतका सेवा ठप्प बनाइएको छ।
बङ्गलादेशमा जारी आरक्षणसम्बन्धी विरोध प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। प्रदर्शनको क्रममा सैयौँ घाइते भएका छन्।