२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १४:१ अपराह्न

प्रदर्शनका क्रममा मुठभेड हुन नदिन तीनकुनेमा बार (तस्बिरहरू)

राजावादी र समाजवादी मोर्चाको प्रदर्शनमा मुठभेड हुन नदिन तीनकुनेमा प्रहरीले बार लगाएको छ।

झडपका कारण चितवन तनावग्रस्त:प्रहरी तर्फ २०,रास्वपाका ४० बढी घाइते

केहीबेर तितरबितर भएका रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी सुरु गर्न थालेका छन्।

तस्बिरमा हेर्नुहोस् एमालेको शक्ति प्रदर्शन

नेकपा (एमाले) को शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। भद्रकालीबाट प्रारम्भ भएको र्‍याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ।

सत्तारुढ दल एमालेको काठमाडौंमा आज शक्ति प्रदर्शन

तीन जिल्लाबाट आएका कार्यकर्ता साढे ११ बजे भद्रकालीमा भेला भएर सभास्थल दरबारमार्ग पुग्ने एमालेले जनाएको छ।

माओवादी केन्द्रको खबरदारी सभा, कांग्रेस–एमालेसँग सहकार्य गल्ती: दाहाल

जनमत खस्कँदै जाँदा शक्ति घट्दै गए पनि माओवादी केन्द्र अधिकांश समय सत्तामा छ। तर जब सत्ताबाट बाहिरिन्छ तब उसले विद्रोही स्वर उराल्दै आएको छ।

सरकार विरुद्ध माओवादी केन्द्र सडकमा ओर्लियो,भृकुटीमण्डमा विरोध सभा गर्दै

सरकारलाई ज्ञापन पत्र बुझाएलगत्तै माओवादी केन्द्र सडकमा ओर्लिएको हो।

सत्तारूढ दलको ठहर:रास्वपाको प्रदर्शन विधिको शासनविपरीत

सत्ता साझेदार दलहरूले मुलुकमा अराजकता फैलाएर सडकबाट सत्ता प्राप्तिको प्रयास मान्य नहुने र सफल पनि नहुने बताएका छन्।

माइतीघरमा विरोध प्रदर्शन

रास्वपाको लगातारको प्रदर्शनले सरकार गलेन । यसैबीच अदालतले लामिछानेको हिरासत बसाइ लम्ब्याइदियो । प्रदर्शनमा पोखरेली जनताको साथ नपाएपछि बिहीबार रास्वपाका नेताकार्यकर्ताले पोखरा बसाइ पनि बिट मारे।

माओवादी केन्द्रले काठमाडौंमा भोलि तीस हजार बढी कार्यकर्ता सडकमा उतार्ने

ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ।

रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्दै,कार्यकर्तालाई सहभागी हुन आह्वान

शनिबारदेखि आन्दोलनमा उत्रिएको रास्वपाले दिनहुँ विरोध कार्यक्रम गर्दै आएको छ।

दलितलाई खै ! माइतीघरमा अर्धनग्न जुलुस (तस्बिरहरू)

दलित समुदायको अधिकारहरूको पालना र कार्यान्वयन सरकार लाचार भएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ ।

भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीनजना पक्राउ

युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

नागरिक समाज र मानव अधिकार समाजले बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन गरेको छ। बुधबार काठमाडौँस्थित बङ्गलादेशी दूतावास अगाडि नागरिक समाज र मानव अधिकार समाजले प्रदर्शन गरेको हो।

आफ्ना नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने बङ्गलादेशी विद्यार्थीहरूको चेतावनी

बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई हिरासतबाट रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्