जापानी विदेशमन्त्रीद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
जापानका विदेशमन्त्री कामिकावा योकोले गत शुक्रबार पश्चिम नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएका छन्।
जापानका विदेशमन्त्री कामिकावा योकोले गत शुक्रबार पश्चिम नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएका छन्।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले छैटौं सफलता हासिल गरेको छ।
मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।
मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।
स्याङ्जाको वालिङ नगरपालिका-५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन्। उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ।
दसैँ सकियसँगै प्राकृतिक चिकित्सालयका रूपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा उपचारका लागि आएको बिरामीको भीड लागेको छ।
वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्। बर्खा याममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन्।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईले नेपालसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरीमा २०७० सालमा त्रि–धार्मिक उत्सव सुरु गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भइरहेको आजको खेलमा टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै तोरीपानीबाट बन्द गरिएको पाराग्लाडिङ उडान नौ महिनापछि पुनः पोखरा–१८ तोरीपानीमै फर्किएको हो ।
बेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ।
चिसो मौसम सुरु भइसक्दा पनि डेंगी संक्रमण बढ्नुमा एडिस जातको लामखुट्टेमा प्रतिरक्षा क्षमता वृद्धि भएको आकलन गरिएको छ।