२० वैशाख २०८१ बिहीबार
image/svg+xml

सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?

नेपालमा उदाउँदा व्यावसायिक घरानाहरूले सिमेन्ट उद्योग, सुपारी–गुट्खाव्यापार र सेवाक्षेत्र होटल सञ्चालन गर्न अवैध आर्जन राख्न, लुकाउन मिल्ने मुलुकबाट कसरी ल्याइरहेका छन् लगानी?‘ट्याक्स हेवन’ को नेपाल नाता ।

स्वीस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवारको मात्रै स्वीस बैंकमा २ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ। यहाँका बैंकमा सबैभन्दा धेरै रकम जम्मा गर्ने नेपालीमा पर्छिन् मिनु। स्वीस बैंक पु-याइएको ‘शंकास्पद धन’ को नेपाल ‘कनेक्सन ।’

शेयर बजार घट्यो

धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ। मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि बुधबार त्यो क्रम अगाडि बढ्न सकेन।

अहिले नेता र अधिकारकर्मीहरु केही सेचत भए ।

विगत शव्द धेरै गहकिलो छ । कसैलाइ विगतले शिखर चढ्ने आँट दिन्छ भने कसैलाइ विगतले पछार्छ । फरक यती मात्र छ । विगतलाइ कसरी लिने रु दि हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति पनि विगत सम्झदा अहिले हाँस्छन् ।

नेपाल–भारत सिमाक्षेत्रको दशगजा अतिक्रमणको चपेटामा

नेपाल र भारतबीचको सिमा छुट्याउने दशगजा दिनदिनै अतिक्रमणको चपेटामा परेको पाइएको छ। भारतीयले दशगजा अतिक्रमण गरी खेतीपाती गरिरहेका छन् भने नेपालतर्फका नागरिकले दशगजामै पराल थुपार्ने, गुइठा बनाउने, पशु चौपाया बाध्ने जस्ता कार्यका कारण दुई देशलाई छुट्याउने दशगजा (नोमेन्स ल्याण्ड) अतिक्रमणको चपेटामा परेको देखिएको छ।

महिला टि–२० क्रिकेट : थाइल्याण्डलाई पराजित गर्दै नेपाल समूह विजेता

थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

राष्ट्रनिर्मातामाथि राजनीति

परिवर्तनले सबै परम्परा, स्मारक र संस्कृति अनि इतिहास निर्माताहरू सबैलाई अस्वीकार गर्नैपर्छ? साठीको दशकमा यसको उत्तरखोज्ने क्रममा चीनमा माओत्सेतुङले सांस्कृतिक क्रान्ति नै चलाएका थिए। त्यो सांस्कृतिक क्रान्ति माओवादीकालीन निरंकुश र क्रूर घटना मानिएको छ। सांस्कृतिक क्रान्तिले चीनको राजनीतिमा ‘चाण्डाल चौकडी’को प्रभुत्व स्थापित भएको थियो।

६१ करोड कर छलीमा अख्तियार मौन

नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सबा ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ।

गौतम डिजिटल एडिटर

नेपाल रिपब्लिक मिडियाको डिजिटल एडिटरमा राजाराम गौतम नियुक्त भएका छन्। गौतमले नागरिक नेटवर्कको राजनीति, अर्थ र सामाजिक मामिला व्युरोलाई पनि सम्पादकको रुपमा नेतृत्व दिने भएका छन्।

बुटवललाई स्थायी राजधानी बनाउन कांग्रेसले खबरदारी सभा गर्ने

नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिने उदेश्यले खबरदारी सभा गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला गत वर्ष माघ ३ गते बुटवललाई अस्थायी राजधानी तोकेको थियो।

नेपाल टेलिकमको लाभांश पारित

नेपाल टेलिकमले प्रतिसेयर ५५ रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ। सोमबार काठमाडौंमा सम्पन्न भएको कम्पनीको एघारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफामध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश रकम माघ १ गतेदेखि वितरण गरिने कम्पनीले जनाएको छ।

नेपालको उत्कृष्ट लय यथावत्

सीता रानामगरको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले सोमबार थाइल्यान्डमा जारी वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिताको दोस्रो स्थान पक्का गरेको छ। थाइल्यान्डको एसियन एन्सिच्युट अफ टेक्नोलोजीको क्रिकेट मैदानमा नेपालले युएईमाथि ६ विकेटको सफलता निकाल्दै लगातार तीन जितसँगै दोस्रो स्थान पक्का गरेको हो। यसअघि चीन र मलेसियाविरुद्ध जित निकालेको नेपालले समूह ‘ए बाट दोस्रो स्थान पक्का गरेको हो।

राष्ट्र बैंक मौन

व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट निकालेको रकम फिर्ता नगरेमा उनको अन्य बैंक खाता रोक्का गर्ने वा नगर्ने भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक मौन देखिएको छ। केही दिनअघि नेपाल राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई सुमार्गीले निकालेको पैसा फिर्ता लिन निर्देशन दिएको थियो।

गल्फ इन्डस्ट्रियल टेक्निकल मिट सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडको आयोजनामा इन्डस्ट्रियल टेक्निकल मिट २०१९ सम्पन्न भएको छ। भैरहवाको होटल बोधी रेड सनमा भएको सम्मेलनमा  बी टु बीका ग्राहकहरुसँगको अन्तरक्रिया र उनीहरुलाई नयाँ उत्पादनका वारेमा जानकारी गराउने उद्देश्यका लागि आयोजना गरिएकाे थियो।

गिरिजा र सुशीलका नामका अस्पताल विघटन नगर: पौडेल

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्