१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सरकारी कार्यालय खुलेः उपत्यकामा चहल पहल बढ्यो

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ। सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो। विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिएका छन्।

‘जिउँदो भएको पुष्टि गर्न गाह्रो नहोस्’

‘आफू जीवित भएको प्रमाणित गर्न चार वर्ष सरकारी कार्यालय धाउनुपरेकोमा साह्रै दुःख लागेको छ। यस्तो दुःख मजस्ता अरू कसैले भोग्नुनपरोस्।’

खुल्न थाले सरकारी कार्यालय

निषेधाज्ञाको कारण प्रभावित भएका सरकारी कार्यालय पुरानै अवस्थामा फर्कन थालेका छन्। संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले देशभर ९० प्रतिशतभन्दा बढी सरकारी कार्यालयहरू खुलेको जनाएको छ।

उदयपुरमा कोभिडबाट थप ३ को मृत्यु

कोभिड १९ को दोस्रो लहरले उदयपुरका सरकारी कार्यालय प्रमुखसहित थप ३ जनाको ज्यान लिएको छ । सदरमुकामस्थित ३४ वर्षीय एक कार्यालय प्रमुखको उपचारको क्रममा सोमबार काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो । महिला र पुरुष २ जनाको मंगलबार बिराटनगरमा उपचारको क्रममा ज्यान गएको हो ।

सरकारी कार्यालयमा कर्मचारी एकचौथाइ मात्रै

कार्यालयमा आउनुनपर्ने कर्मचारीलाई घरबाटै काम गराइएको उनको भनाइ छ । घरमै बसेर काम गर्ने कर्मचारीलाई सरकारले कोभिड काजको सुविधा दिएको छ। संघीयले कार्यालयमा आउने कर्मचारीका हकमा पनि आलोपालो प्रणाली लागु गरेको छ।

नगरको सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय

नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्था बाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गरेको छ ।

‘सेवाग्राहीसँग सबैभन्दा बढी घुस लिने तल्लो तहका कर्मचारी’

सरकारी कार्यालयमा घुस माग्ने प्रवृत्ति गत वर्षभन्दा यस वर्ष दोब्बर बढेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। अख्तियारले सेवाग्राहीसँग सबैभन्दा बढी घुस लिनेमा तल्लो तहका कर्मचारी रहेको निष्कर्ष निकालेको हो।

जे देखियो/भोगियो

सेवामुखी त्यस अवस्थामा मात्र हुन्छ जब सेवाग्राहीले आफूलाई दिइएको सेवाबारे प्रशंसा गर्न वा आलोचना गर्न अर्थात् मूल्यांकन गर्न पाउँछन्।

सरकारी कार्यालय आलोपालो प्रणाली खारेज

कोरोना महामारी बढ्न सुरु गरेपछि सरकारी कार्यालयमा लागुु गरिएको आलोपालो प्रणाली आइतबारदेखि नहुने भएको छ।

भीडभाड हुने रौतहटका सरकारी कार्यालय बन्द

सेवाग्राहीको धेरै भीडभाड हुने जिल्लाका केही कार्यालयलाई जिल्ला प्रशासन कार्यालय रौतहटले बन्द गराएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले एक सूचना जारी गरेर जिल्लाका विभिन्न सरकारी कार्यालय बन्द रहने जनाएका छन् ।

बन्दाबन्दी खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड

सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ।

दुई सिफ्टमा यसरी खुल्दैछन् सरकारी कार्यालय

सरकारले आवश्यक सतर्कता अपनाएर सोमबारदेखि सवै सरकारी कार्यालयहरु सन्चालनमा ल्याउन कार्यालय र कर्मचारीहरुलाई १३ बुँदे निर्देशन दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्