२० आश्विन २०८१ आइतबार
image/svg+xml

लटरम्म सुन्तला (फोटो फिचर)

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका फलेका सुन्तला। बोटै नुहिनेगरी फलेका सुन्तला बिक्री गरेर एक जना किसानले ६ लाखसम्म आम्दानी लिएका छन्। डोकोमा राखेर बिक्री गर्न लगिने सुन्तला अहिले ट्रयाक्टरमा हालेर बजार पुयाउने गरिएको छ।

बगरमा केराखेती, लाखौं कमाइ

रौतहटको लालबकैया बगरमा केराखेतीबाट किसानले लाखौं आम्दानी गरिरहेका छन्। २०५० र २०५५ मा आएको दुई ठूला बाढीले लालबकैया नदी किनारका कैयौं बिघा उब्जाउ खेत बगरमा परिणत गरेको थियो। अहिले भने किसानले बगरभरी  केराखेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन्।

६ महिनामा टिआइएले कमायो दुई अर्ब

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्बभन्दा बढी आम्दानी गरेको छ। विमानस्थलले उडान र गैरउडान शुल्कबाट आर्थिक वर्षको सुरुदेखि पुस मसान्तसम्म दुई अर्ब २० करोड २० लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको हो।

खच्चरकै भरमा हुम्लाको उपभोग्य वस्तु

राष्ट्रिय सडक सञ्जालले नछोएको नेपालको १ मात्र जिल्ला हुम्लामा खच्चरबाटै सरसामान तथा खाद्यान्न ओसार्ने गरिएको छ । स्थानीय बासिन्दाका दैनिक उपभोग्य वस्तुसँगै खाद्यान्न पनि खच्चरको भरमा छ। अहिले हुम्लामा खच्चर व्यवसायीको आम्दानीको स्रोत पनि सामान ढुवानी नै बनेको छ।

तिनै तहको आम्दानी खर्चको प्रतिवेदन तयार

महालेखा नियन्त्रकको कार्यालयले तीनै तह (संघ, प्रदेश र स्थानीय) का सरकारले गरेका आम्दानी र खर्चको अध्ययन प्रतिवेदन तयार पारेको छ।

वसन्तपुरमा एकै दिन १३ लाख आम्दानी

सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको संख्या बढेपछि एकै दिन करिब १३ लाख आम्दानी भएको छ।

हेटौंडा उपमहानगरको आम्दानी एक अर्ब ४२ करोड

हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष ०७४–७५ मा आन्तरिक आय र बाह्य गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । वार्षिक लक्ष्यभन्दा नौ प्रतिशत बढी आम्दानी गर्न सफल भएको शुक्रबार पत्रकार समेलन गर्दै उपमहानगरपालिकाले जनाएको छ।

कटहरबाट राम्रो आम्दानी

संखुवासभा तुम्लिङटारका किसानहरू वर्षातको समयमा कटहरबाट मनग्य आम्दानी लिइरहेका छन्। शुक्रबार कटहर टिप्ने र शनिबार खाँदबारी हाटमा बिक्री गर्न लाने कार्य उनीहरूको दैनिकी जस्तै बनेको छ।

व्यापार घाटाको चक्र

मुलुकको व्यापार घाटा भयावह हुँदै गएको छ। आम्दानीभन्दा खर्च ठूलो गर्नुलाई हाम्रो समाजमा बुद्धिमत्तापूर्ण व्यवहारका रूपमा लिइँदैन। तर, राजकीय व्यवहार भने सामाजिक मान्यताभन्दा नितान्त भिन्न छ।

ऐंसेलुबाट आम्दानी

जंगली काँडादार फल ऐंसेलु बिक्री गरेर गाउ“का कृषकले एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । दुई महिनाको अवधिमा स्थानीयले जंगलमा टिपेको ऐंसेलु संखुवासभाको टुटेमा सञ्चालित मकालु वाइन कम्पनीलाई बिक्री गरेर उक्त आम्दानी गरेका हुन्।

टुटल : यात्रुलाई सेवा, बाइकरलाई आम्दानी

उपत्यकामा अस्तव्यस्त छ, सार्वजनिक यातायात । समयमै गाडी पाइँदैन । हतार भएर कतै जानु छ भने केही समय कुरेपछि यात्रुले भरिभराउ भएको गाडी आउँछ । ठेलमेल गर्दै चढे पनि समयमै गन्तव्यमा पुगिँदैन ।

वार्षिक १७ अर्ब आम्दानीको लक्ष्य

नेपाल वायुसेवा निगमको दोस्रो ठूलो (वाइड बडी) आकारको जहाज आइपुगेको छ। दुई ठूलासहित निगमसँग अब आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न १३ थान जहाज भएका छन् । यति जहाज भएपछि निगमले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । के यो सम्भव छ?

ऐसेलु ब्रिकी गरेर करोड बढी आम्दानी !

जंगली फल ऐसेलु संकलन साथै विक्री गरि गाउ“का कृषकहरुले दुई महिनाको अबधीमा एक करोड बढी आम्दानी गरेका छन्। स्थानीयहरुले जंगलमा टिपेको ऐसेलु संखुवासभाको टुटेमा सञ्चालित मकालु वाइन कम्पनीलाई विक्री गरि यती धेरै रकम हात पारेका हुन् ।

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन्।

कृषि कर्मबाटै दसौं लाख आम्दानी

केही हजार आम्दानीका लागि झन्डै १५ सय नेपाली युवाले दिनहुँ देश छाडिरहेका छन् । तर, त्यस्तै युवाले यहीं कृषि कर्म गरेर महिनामै लाखौं आम्दानी गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्