१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बुवाको जन्म जयन्तीमा विद्यार्थीलाई न्यानो लुगा

बुवाको जन्मजयन्तीको अवसर पारेर एक युवाले जेहेन्दार बिपन्न छात्रछात्रालाई न्यानो कपडा बितरण गरेका छन्।

‘नेपाली हुने मन छ’

बेलायतका नागरिक हुन् उनी। अलेक्जेन्डर सोलोकोम्बे उनको नाम। नर्वेको ओस्लोमा बस्ने उनको मनचाहिँ नेपालमा छ। त्यसैले त अलेक्जेन्डर नामलाई परिवर्तन गरेर अलेक्स नेपाली राखेका छन्।

पोखरामा चम्ल्याहाको जन्म

पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९:०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन्। हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए।

किमलाई ट्रम्पको ‘जन्मदिन शुभकामना’

दुई देशबीच आणविक वार्ता सुचारु गर्न अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीचको व्यक्तिगत सम्बन्धले मात्रै काम नगर्ने जानकारहरु बताउँछन्।

हिमचिमले पुर्‍यायो जन्मकैदको सजायसम्म...

तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ।

१५ वर्षीय बालकलाई जन्मकैद फैसला

जिल्लामा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो।

स्मरणीय राजा वीरेन्द्र

राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने धारणा राख्ने राजा वीरेन्द्रप्रति सबै राजनीतिक नेता आस्था राख्थे। राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीसँग राम्रो समझदारी कायम गरेका थिए।

जन्मदर्ता हुने बित्तिकै बैंँक खाता

जुम्लाको पातारासी गाउँपालिकाले हरेक नयाँ जन्मने बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ। जन्मदर्ता प्रमाण पत्र बन्ने बित्तिकै खाता खोलेर गाउँपालिकाले तीन हजार रुपैयाँ जम्मा गरिदिने गरेको हो।

धर्मगुरुको जन्मोत्सवमा उपप्रधानमन्त्री पोखरेल आउँदै

किराँत धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सव समारोह उद्घाटन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल आउने भएका छन्।

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद

जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।

बिपी र गणेशमानबाट सिक

‘जननी जन्मभूमिश्च, स्वर्गादपिगरियसी’ वाक्यांशः स्वयं भगवान् रामले आफ्नो १४ वर्षको वनवासपछि अयोध्या(आफ्नो जन्मभूमि) टेक्ने बेला मातृभूमिको माटो आफ्नो माथामा दल्दै उच्चारण गरेका थिए। उनी भगवान् थिए– यो पूरै ब्रह्माण्डको मालिक उनै थिए भने उनलाई अयोध्याको मात्र किन माया र चिन्ता त भन्नेहरू पनि नभएका होइनन्।

पैगम्बर मोहम्मदको जन्म जयन्तीमा हिन्दु पनि सहभागी, भैरहवामा संयुक्त र्‍याली (फोटो फिचर)

इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९४ औं जन्मोत्सव रुपन्देहीको भैरहवामा पनि धुमधामका साथ मनाइएको छ। २०४७ सालदेखि मदरसा अहले सुन्नत कठौतियाले  आयोजना गर्दै आएको जन्मोत्सव यसवर्ष पनि नगर परिक्रमासहित विविध कार्यक्रम गरि मनाइएको छ।

जन्मदिनको उपहार

प्रेरणाको जन्मदिन आउन लागेको थियो। जतिजति जन्मदिन नजिकिदै थियो प्रेरणा उति नै रमाउँदै थिइन्। उनलाई आफ्नो जन्मदिनमा बुबाआमाले दिने उपहारको कल्पनाले पनि रोमाञ्चित बनाइरहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्