१२ मंसिर २०८१ बुधबार
image/svg+xml

२० वर्षमा पनि भएन जन्मदर्ता

आफू जन्मेलगत्तै बाबुआमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३ सुलुबुङका २० वर्षीय विशाल बुर्जाले जन्मेपछि आफ्ना आमाबाबु देख्न त पाएनन् नै, जन्मदर्ता र नागरिकता बनाउन पनि अहिलेसम्म भौंतारिनु परेको छ।

आमा–बाबुले छाडेपछि २० वर्षमा पनि भएन जन्मदर्ता

आफू जन्मेलगत्तै बाबु–आमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३, सुलुबुङका २० वर्षे विशाल बुर्जाले जन्मेपछि आफ्ना आमा–बाबु देख्न त पाएनन् नै, जन्मदर्ता र नागरिकता बनाउन अहिलेसम्म भौंतारिनुपरेको छ।

आलमविरुद्ध सर्वस्वसहित जन्मकैद माग मुद्दा दायर

राजपुर बमकाण्डका मुख्य आरोपी महम्मद आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै सोमबार रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटको सिफारिसअनुसार अदालतमा मुदा दायर गरेको हो।

आलमविरुद्ध जन्मकैद सजाय दाबी

प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गरिएको छ।

चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्

चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन्। अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ।

धन्वन्तरी जयन्ती मनाइयो

देवताहरुका चिकित्सक तथा आयुर्वेदका भगवान धन्वन्तरीको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईएको छ।

भुटानी राजाले भने : मेरो जन्मस्थान नेपाल भएकोले भावनात्मक सम्बन्ध छ

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन्। बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

भतिजाको हत्या आरोपितलाई जन्मकैद

सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिए।

राष्ट्रकवि घिमिरे ‘१०१’ बर्षमा

फोटो खिचौं भनेपछि उनी(राष्ट्रकवि) उत्साहित भए। दौरा सुरुवालबाहिर इस्टकोट लगाएर दाँया हातले लठ्ठी र बाँयाले भ-याङको बार समाउँदै बगैंचामा जान तम्सिए। भ-याङ ओर्लिदै गर्दा भने, ‘भ-याङ् चढ्न र झर्न अलि गाह्रो हुन्छ।’ उनको पछिपछि पत्नी(महाकाली घिमिरे) पनि ओर्लिइन्। घरअगाडि प्रांगणमा पुगेपछि घिमिरेले फोटो खिच्न पत्नीलाई पनि सँगै उभिन आग्रह गरे। दुवै प्रांगणमा हिँड्दा जोडी ढुकुर झैँ देखिन्थे।

महिलाले जन्माइन् तीन छोरी, आमा र शिशुको अवस्था जोखिममा

नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले तीन छोरी जन्माएकी छन्। आज बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूति गृह (बर्थिङ सेन्टर) मा बच्चा जन्मिएका हुन्।

विपिको जन्मजयन्तीमा शशांकले कार्यकर्तालाई भनेः ठूलो मान्छे हैन, असल मान्छे बन्नुस्

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरविरोधलाई अन्त्य गरी देश र जनताको पक्षमा एकजुट हुनुपर्ने अवस्था आएको बताएका छन्।

‘विपीको सिद्धान्तमाथि प्रहार भयो’

विपी कोइरालाको एक सय ६ औं जन्मजयन्तीको मंगलबार राजधानी बोल्ने वक्ताहरुले विपीको सिद्धान्तमाथि प्रहार हुने गरी वर्तमान नेतृत्वले काम गरेको आरोप लगाएका छन्। उनका सन्देश संसारलाई नै कोशेढुंगा साविक हुने भएता पनि वर्तमान नेतृत्वले उनको भूमिकालाई इन्कार गरेको बताएका हुन्।

जन्मदर्ता लिन ‘बर्थिङ सेन्टर’मा प्रसूति

टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले जन्मदर्ता लिन बर्थिङ सेन्टरमा नै बच्चा जन्माउन अभियान थालेको छ। आमा र बच्चाको सुरक्षा र सुरक्षित प्रसूतिका लागि वडाले यो अभियान सञ्चालन गरेको हो।

बच्चाको जन्मदर्ता गराउन वर्थिङ सेन्टरमा प्रसुति गराउनु पर्ने

टेम्के मैयुङ गाउँपालिका ९, लेखर्कले बच्चाको जन्द दर्ता गराउन वर्थिङ सेन्टरमा नै बच्चा जन्माउन अभियान थालेको छ। आमा र बच्चाको सुुरक्षा र शुरक्षित प्रसुतीका लागि वडाले यो अभियान सञ्चालन गरेको हो।

उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो

चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ। आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३.४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्