१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कृष्ण मन्दिरमा राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेर दिइन दक्षिणा (फाेटाे फिचर)

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको किम्बदन्ती छ। आजको दिन ब्रत बस्ने ब्रतालुहरुले राती कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गरि रातभर जाग्राम बसेर नाचगान गर्ने र कृष्णको भक्ति संगीत गाउँने गर्दछन्।

पाटनमा जन्माष्टमीको रौनक

श्रीकृष्णजन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै सबैखाले तयारी पूरा भएको छ।

एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउदैं

जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ। भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन्।

बौद्ध दर्शनमा पूर्वजन्म र पुनर्जन्म

वर्तमान जीवनभन्दा पृथक, पूर्वजन्म र पुनर्जन्मको कुरा गर्दा अन्धविश्वास तथा अवैज्ञानिक भनेर पन्छाउनेहरू पनि छन्। यी विषयवस्तु अस्वीकार गर्नेलाई वैज्ञानिक सोच भएका, आधुनिक र प्रगतिशीलको विशेषता प्राप्त हुन्छ। तर, गौतम बुद्ध पूर्वजन्म र पुनर्जन्मको कुरालाई मान्ने मात्रै होइनन्, उनको सम्पूर्ण शिक्षाको आधारशीला वा उपादेय यसैमा निहित छ।

मुरीमुरी शुभकामना बाबा !

आफ्नो पेसा तथा कर्मप्रति अविचलित र इमान्दार भएर अघि बढ्नु, भैरव रिसालको आजसम्मको जीवनको निचोड हो भन्दा अत्युक्ति नहोला।

जन्मदिन मनाएरै चल्छ विद्यालय

तानसेन नगरपालिका–२, मा रहेको एउटा फरक विद्यालयमा थोरै संख्यामा विद्यार्थी थिए। कोही कुर्सीमा थिए। कोही भूइँमै लडिरहेका थिए। कसैको हातमा किताब थियो। कसैसँग कपी। कसैले बल खेलाइरहेका थिए।

१०७ वर्षीया वृद्धाले भनिन्, ‘अविवाहित भएकै कारण लामो जीवन बाँचियो’

आफ्नो १०७औं जन्मदिनमा विवाह नभएकै कारण आफू लामो जीवन बाँचेको खेलासा गरिन्।

जन्मथलोमा क्रिकेट लोकप्रियता घट्दो

इङ्ल्यान्ड–वेल्समा सम्पन्न एकदिवसीय विश्वकपलाई क्रिकेट खेलको जन्मथलोमा यस खेलको लोकप्रियता बढाउने अवसरमा लिइएको थियो। तर आयोजक अझै पनि नयाँ पुस्ताका समर्थकलाई यस खेलप्रति आकर्षित भए वा नभएको भन्ने विषयमा भने स्पष्ट छैनन्।

नेपालीका प्रेरक भानुभक्त

असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती। उनको जन्म विक्रम संवत् १८७१ असार २९ गते तनहुँको रम्बामा भएको थियो भने स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भयो।

महाथिरले मनाए ९४औं जन्मोत्सव

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार आफ्नो ९४औं जन्मोत्सव मनाएका छन्। अहिले सरकारको नेतृत्वमा रहेका नेतामध्ये महाथिर सम्भवतः संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुख हुन्। हाल उनी दोस्रो चरणको राजनीतिक जीवनमा मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

पाँचतले मन्दिरको जन्मोत्सव

साँस्कृतिवृद् ओम धौभडेलले पाँच तले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा झन्डोत्तोलन गरिने चलन चलेको बताउँछन्।

पूर्वराष्ट्रपति पत्नीको जन्मोत्सव भोजमा ८० जना बिरामी

उनले सो जन्मोत्सव भोजमा २५ सय भन्दा बढी सहभागी भएको पनि बताए। बिरामी भएकालाई प्राथमिक उपचार गराइएको बताइएको छ।

पूर्वराज्यमन्त्री साहलाई जन्मकैद

जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले आज जन्मकैदको फैसला सुनाएको छ।

कांग्रेसले लाखबत्ती बाल्ने

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्