१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘महावु उत्कृष्ट पर्यटन केन्द्र हो’

पर्यटकीय हिसाबले महावु महत्वपूर्ण स्थान हो। महावु लेक प्राकृतिक रूपमा सुन्दर र आफैंमा सम्भावना बोकेको क्षेत्र हो।

शीतलनिवासमा पौडेलको एक महिना

राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलले एकमहिने समय सचिवालय गठन र मन्दिर दर्शनमै बिताएका छन्।

नासुलाई २४ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

चक्रपथको कलङ्की–बसुन्धारा विस्तारमा चिनियाँ पक्ष तयारः स्थलगत अध्ययनपछि विभागसँग छलफल

चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ।

बाल विवाहको बन्धन

कुनै पनि कुराको सीमा हुन्छ। नियम हुन्छ। यस्ता नियम र सीमा मिचियो भने त्यसले दुर्घटना निम्त्याउँछ। विवाहको सन्दर्भमा पनि यो लागु हुन्छ।

रूपान्तरण कक्षाले ल्यायो बालबालिकामा परिवर्तन

बालबालिकाले गाउँमा बाल क्लबसमेत स्थापना गरेका छन्। क्लबमा आबद्ध बालबालिका हरेक महिनाको एक दिन जम्मा हुन्छन्।

मधेस सरकारमा जाने कांग्रेसको तयारी, एमाले सरकारबाट पूर्ण रूपले बाहिरियो

नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ। नेकपा एमालेले मंगलबार समर्थन फिर्ता लिएर मन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेस सरकारमा जाने तयारी गरेको हो।

संक्रमणकालीन न्यायको ‘फास्ट ट्रयाक’

कांग्रेस संक्रमणकालीन न्यायका आधारभूत सिद्धान्तलाई अनदेखा गर्दै ‘फास्ट ट्रयाक’ मा पारित गर्ने ‘प्रचण्ड’ को लहलहैमा आँखा चिम्लेर समर्थन गरिरहेको छ। उता ‘१२ भाइ’ मध्येका बहुसंख्यकचाहिँ मुकदर्शक छन्।

हिमाल सफाइ टोलीलाई महानगरको सहयोग

अन्नपूर्ण हिमाल सफाइ गर्न जाने नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले १५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

सामन्तवादको अवशेषका रूपमा आयो ‘मिटर ब्याज’: सांसद शर्मा

शर्माले सामन्तवादको अवशेषका रूपमा रहेको शोषणको नयाँ रूप मिटर ब्याजको रूपमा आएको बताए।

गम्भीर अपराध सम्बन्धमा संशोधन प्रस्ताव दर्ता

ससस्त्र द्वन्द्वका बेला हत्या, यौनजन्य हिंसा र शारीरिक वा मानसिक यातना दिने कार्य गम्भीर मानव अधिकार उल्लंघनमा राख्नुपर्ने भन्दै सांसदहरूले संशोधन दर्ता गरेका छन्।

अख्तियारका पूर्वआयुक्तलाई भ्रष्टाचार उद्योग कसुरमा सजाय

विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्तले घुसबापत रकम लिन नपाएको भन्दै भ्रष्टाचार मुद्दामा ‘कसुर उद्योग’ को सजाय ठहर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्