२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

एसीसी प्रिमियर कप : बहराइनले सिंगापुरलाई हरायो

नेपालमा भइरहेको एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा बहराइनले विजयी शुरुवात गरेको छ।

१६ वर्षअघि अपराध, बहराइनमा पक्राउ

नेपालमा अपराध गरेर फरार व्यक्ति कुनै देशमा लुकेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरेर हवाईजहाज चढाएर नेपाल पठाउँछ। नेपाल प्रहरीले विमानस्थलस्थल पुगेर जहाज चढेर आएका अपराध गर्ने ती व्यक्तिलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गर्दै मुद्दाअघि बढाउँछ। तर, झन्डै १६ वर्षअघि पोखरामा व्यक्ति हत्या गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरी बहराइनसम्म पुगेको छ।

बहराइनमा महिला बेच्ने बीस वर्षपछि पक्राउ

सोलुखुम्बुकी दुर्गामाया राईलाई बहराइनको अस्पतालमा जागिर लगाइदिने भन्दै घरेलु कामदारका रूपमा बेच्ने खोटाङका चन्द्रदीप राई पक्राउ परेका हुन्।

बहराइनका राजपरिवारका सदस्यसहितको टोली ८० दिन नेपालमा रहने

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली सोमबार नेपाल आइपुगेको छ।

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ।

विदेशी राजकुमारका नाममा स्वदेशी टाकुरा

राजकुमार आउनुअघि नै स्थानीयले गाउँ भेला गरेर सामागाउँको एउटा डाँडालाई बहराइनको राजपरिवारको नामबाट नामकरण गरे। त्यहाँका जनप्रतिनिधिले स्थानीय हुसुरडाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरिदिए। जुन प्रचलित ऐन, नियम र कानुन विपरीत रहेको छ।

सैनिक अधिकारीसमेत रहेका राजकुमार हिमाल चढ्दा किन दिइएन सेनालाई जानकारी ?

सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ।

बहराइनका राजकुमार उत्तरी गोरखा पुगे

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहित २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेको छ।

हिमाल चढ्न काठमाडौं आइपुगे बहराइनका राजकुमार, २ महिना यतै बस्ने

खुम्बुकाे लोबुचे र उत्तरी गोरखाको मनास्लु हिमाल चढ्न आफूसमेत १८ जनाको टोली लिएर उनी जहाजमार्फत काठमाडौं ओर्लिएका हुन्।

लुबुचे र मनास्लु चढ्न बहराइनका राजकुमार आउँदै

विदेशी नागरिकलाई नेपाल आउन रोक लगाएको बेला सरकारले कूटनीतिक तवरबाट बहराइनका राजकुमारको जम्बो टोलीलाई नेपाल आउने अनुमति दिएको छ ।

एसिया कप सुरु, बहराइनसँग बराबरीमा रोकियो आयोजक

एसिया कप खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) पुगेको कतारको टोलीको यात्रा अन्य खाडी मुलुकसँग विद्यमान गतिरोधका कारण छायामा पर्न सक्नेछ।

युएई, साउदी, इजिप्ट र बहराइनबाट आउने सामान कतारमा प्रतिबन्ध

संयुक्त अरब इमिरेट्स, साउदी अरब, इजिप्ट र बहराइनबाट उत्पादन हुने सामानमा कतारले प्रतिबन्ध लगाएको छ।

नेपाली राजदूत सुन्दास र बहराइनका श्रममन्त्री हमाइदान बीच भेटवार्ता

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका श्रम तथा सामाजिक मन्त्री जमिल बिन मोहम्द अली हमाइदानसँग उनकै ‘वेस्ट टावर’ स्थित कार्यकक्षमा भेटवार्ता गरेका छन्।

बहराइनका प्रतिपक्षी प्रमुखको जेलको अवधि कटौती

सन् २०१४ देखि जेलमा रहेका बहराईनको प्रतिपक्षी दलका प्रमुख नेता सेख अली सल्मानको जेल अवधि उच्च अदालतले सोमबार कटौती गरिदिएको छ ।

बहराइनको 'टपटेन' सुन्दर महिलामा नेपालकी इन्दिरा

हराइनको चर्चित म्यागेजिन बहाराइन कन्फिडेन्टलले आयोजना गरेको व्युटिफुल उमन अफ बहराइनमा भाग लिएकी लिएकी इन्दिरा क्षेत्री टप टेन मा परेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्