१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सांसद प्रदीप यादवलाई कोरोना पोजेटिभ

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई कोरोना संक्रमण भएको छ । उनले आफ्नो फेसबुक समाजिक संजालमा लेख्दै यसको जानकारी गराएका छ्न्।

कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सीसीएमसी निर्देशक समिति बैठकले लकडाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भएको प्रत्याभूति गराउन सके पर्यटक आउने

होटल व्यवसायीहरूले नेपालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभुति गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने बताएका छन् । होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विदेशी पर्यटकहरूलाई नेपाल जाँदा कोभिडको संक्रमण छैन भन्ने कुराको प्रत्याभूति सरकारले गराउनुपर्ने बताएका छन् ।

कोभिड १९ ले ऊर्जा क्षेत्रमा भित्रियो संकट

कोभिड १९ को कारण निर्माणाधीन आयोजनाको लागत १० देखि १२ प्रतिशत र ओभरहेड खर्च बढ्ने अवस्था एकातिर छ भने अर्कातर्फ निर्माण सम्पन्न हुने मिति पछाडि धकेलिएको छ।

होटलक्षेत्रकोे १० खर्बभन्दा बढी लगानी जोखिममा

सुरुवाती दिनमा दैनिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने राजधानीस्थित काठमाडौं मेरियट होटलको कारोबार अहिले दैनिक ५० हजारमा झरेको छ।

साेमबार थप एक सय ५० जनामा संक्रमण, ६ सय नौ जना डिस्चार्ज

साेमबार थप एक सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या १७ हजार नौ सय ९४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम बताए ।

प्रयाग न्यौपानेका २ कविता

डान्सबार होस् या कुनै सामान्य भट्टी हरेक ठाउँमा तिमी हुन्छौ । कहिले कवावमा, कहिले भुटनमा कहिले सेकुवामा, कहिले ब्वाइलमा।

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा अक्सफोर्ड विश्वविद्यालयले पायो ठूलो सफलता

कोरोना भाइरसको भ्याक्सिनमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता मिलेको बताएको छ। बीबीसीका अनुसार कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप सुरक्षित रहेको तथा प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ।

कोरोनाले जुम्ला पुर्‍याएपछि...

जेठ २५ गते ४८७ जनाको पिसिआर नमुना संकलन गरिएको क्षण निकै गौरव महसुस गरेको थिएँ। तर बुझ्दै जाँदा त्यो नतीजाले म स्वयंलाई राज्यबाट घेराबन्दी गरेको महशुश गरेँ। राज्यका अधिकारीहरू निर्देशिकाका शब्दशब्द केलाएर गर्नु नहुने काम ग-यो भन्न थाले।

कोरानाजस्तै वैरी घरधनी

पोखरामा भाडाका घरमा होटल चलाउनेमध्ये करिब ४० प्रतिशतले व्यवसाय छोडिसकेको अवस्था छ। आगामी दिनमा पर्यटन क्षेत्रमा अनुभवी व्यक्तिको अभाव हुनेछ।

२५५ जना संक्रमित थपिँँदा २५३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक २ सय ५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना मुक्त भएका छन्।

‘लकडाउन खोलेर हवाई उडान थालिहाल्नुपर्छ’

सरकारले ५ प्रतिशत ब्याजमा ऋण दिने भनेको छ, तर कसरी दिने प्रस्ट पारेको छैन। पर्यटन व्यवसायीलाई उसको लगानीअनुसार ऋण उपलब्ध गराउनुपर्छ र ब्याज २ प्रतिशतभन्दा बढी लिनु हुँदैन।

मुगुमा स्वास्थ्य सामाग्री पठाइयो

कार्यक्रममा समाजसेवी राजिव विक्रम शाहलाई सम्मान गरियो। उनले कोरोना सुरु भएपछि पनि कर्णाली प्रदेशमा एक करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन।

कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

कोरोना संक्रमित एक शिशुको मृत्यु भएको छ। ४५ दिनको शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए। शिशुको बुधबार साँझ निधन भएको हो।

वैज्ञानिकको अवमूल्यन

कोरोना महामारी नियन्त्रणमा सफल देखिएका देशका सरकार आफ्ना वैज्ञानिकले दिएका उचित सल्लाह आत्मसात् गरिरहेका छन्। तर, असफल देखिएका सरकार भने वैज्ञानिकको बेवास्ता गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्