८ वैशाख २०८१ शनिबार
समाज

साेमबार थप एक सय ५० जनामा संक्रमण, ६ सय नौ जना डिस्चार्ज

साेमबार थप एक सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या १७ हजार नौ सय ९४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम बताए । साेमबार नै ६ सय नौ जना डिस्चार्ज भएका छन् । यो संगै निको हुनेको संख्या १२ हजार ४ सय ७४ पुगेको छ ।

प्रकाशित: ६ श्रावण २०७७ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App