१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

कोरोना संक्रमित एक शिशुको मृत्यु भएको छ। ४५ दिनको शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए। शिशुको बुधबार साँझ निधन भएको हो।

शिशुको घाँटीको सल्यक्रिया भएको थियो। सल्यक्रिया अघि पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनका बुबा, आमा र फुपुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

 

 

प्रकाशित: १८ असार २०७७ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App