जेनजीहरूसँग मिलेर जाने बालेनको प्रस्ताव, एकजुट बनाउने जिम्मेवारी रक्षालाई
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीहरूसँग मिलेर जाने प्रस्ताव अघि सारेका छन्।

नेकपा एमाले ताप्लेजुङले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालले निर्धारित मितिमै निर्वाचन हुने बताएका छन्।
नारी स्रष्टा समाज नेपालद्वारा आयोजना गरिएको ममता मृदुलसँग लघुकथामा बहस- अध्याय पाँच सम्पन्न भएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा गएराति भएको आगलागीबाट करिब ९ लाख मूल्य बराबरको क्षति भएको छ।
नेपालमा बाँझोपनाको समस्या बढ्दै गएको केही अध्ययन सर्वेक्षणले पनि औल्याएका छन ।
