फुटपाथ व्यवसायीले वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने
संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ।
संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको भन्दै व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन्।
काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि उनीहरू सटर बन्द गरेर आन्दोलनमा निस्केका हुन्।
वैदेशिक रोजगारीमा जाने नेपालीले अभिमुखीकरण तालिम (पिडिओटी) लिएबापतको रकम वृद्धि गरेपछि चर्को विरोध भइरहेको छ।
आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य आज ५ सय रुपैयाँ बढेको हो।
धेरैजना मुछिएको ललितानिवासको सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ।
बिहीबार दिउँसो बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले प्रसाईंमाथि हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
उनले भने, 'पछिल्लो समय सौराहा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, थप पर्यटक ल्याउन अभियान चलाउने तयारीमा छौँ।'
आज बजारमा छापावाल सुन प्रति तोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यही सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्।
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल ह्याचरी व्यवसायी हुन्। यतिखेर उनी थप लगानी गरेर व्यवसाय विस्तार गर्ने मनस्थितिमा छैनन्। बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा अहिले लगानी गर्ने वातावरण नभएको उनी बताउँछन्। ‘अहिले बैंक उद्योगीसँग र उद्योगी बैंकसँग डराएको अवस्था छ।
यशोधरा नगरपालिकाको बैदलीनजिकै मोटरसाइकलमा आएका नकाबधारीले सुनचाँदी व्यवसायी शिवमंगल बर्मालाई बन्दुक देखाएर सात लाख बढीको नगद र सुनचाँदी लुटपाट गरेका छन्।
धरानकी मनिता घिमिरेले तीतेपाती, निम, घिउकुमारी, बकाइनो जस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन्।
इलेक्ट्रिक रिक्सा व्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्।