५ आश्विन २०८१ शनिबार
image/svg+xml

काठमाडौँ प्रशासनले भन्योः प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न दिँदैनौ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न नदिने भएको छ।

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ५ जना बढी भेला हुन नपाइने

सोमबार एक आदेश जारी गर्दै प्रशासनले ३० दिनसम्मका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिएको हो।

उपाध्यायको परिवार विस्थापित, प्रशासनले बेवास्ता गरेको आरोप

गत कात्तिक १७ को भूकम्पले बस्दै आएको घर चर्किएपछि जुम्लाको चन्दननाथ नगरपालिका १ का गणेशप्रसाद उपाध्यायको परिवार विस्थापित भएको छ।

‘अरूलाई असर नपार्ने गरी चाडपर्व मनाऔं’

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वमा खुसियाली मनाउँदा टोल, छिमेकी र समुदायलाई प्रभावित नपार्न सचेत गराएको छ।

नासुकै भरमा मालपोत कार्यालय

देशभरिका अधिकतर मालपोत कार्यालय नायब सुब्बा (नासु) का भरमा चल्दै आएका छन्। ५० भन्दा बढी जिल्लाका मालपोत कार्यालय नासुका भरमा चल्दा त्यहाँबाट हुने सेवा प्रवाह प्रभावित बनेको छ।

टीकापुरमा नागरिकता लिनेको संख्या दोब्बरले बढ्यो

इलाका प्रशासन कार्यालय टीकापुरमा नागरिकता बनाउनेको संख्या अत्याधिक बढेको छ।

धादिङ भू–कम्पः ६ घर पूर्ण क्षतिग्रस्त, आजपनि विवरण सङ्कलनको काम जारी रहने (अपडेट)

जिल्ला प्रशासन कार्यालयले आइतवार साँझसम्म प्राप्त विवरण अनुसार भू–कम्पका कारण ६ वटा घर पूर्ण रुपले क्षतिग्रस्त बनेका छन्।

फेरि बिथोलियो कर्मचारी विधेयक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार विभिन्न शक्ति समूहरूले आफ्नो स्वार्थ पूरा गर्न विभिन्न किसिमबाट वियधेकमा राखिएका बुँदामा चलखेल गर्न थालेका छन् ।

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा

हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयमा ल्याएको छ।

दश वर्षमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ।

पीडा बिसाउने चौतारी बन्दै माइतीघर

माइती चेलीहरूले आफ्नो सुखदुःख बिसाउने प्यारो घर हो। राजधानीमा रहेको माइतीघर पनि नेपालीको पिर बिसाउने साझा चौतारी बन्दै छ।

नेपालगञ्जमा जारी कर्फ्यू थप खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आदेश जारी गर्दै कर्फ्यू र निषेधाज्ञालाई थप खुकुलो बनाएको बताएको हो।

नेपालगन्जमा पुनः कर्फ्यु जारी, पाँच जना भन्दा धेरै भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज पुनः कर्फ्यु आदेश जारी गरेको छ। आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

६५ हजारभन्दा बढीले गराए राष्ट्रिय परिचय–पत्रका लागि विवरण दर्ता

ताप्लेजुङमा राष्ट्रिय परिचय–पत्रका लागि ६५ हजारभन्दा बढीले नाम दर्ता गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्