५ आश्विन २०८१ शनिबार
image/svg+xml

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मंगलबार सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।

आठ वर्षदेखि गरिब खोज्दै सरकार

गरिब परिवार पहिचान गर्ने नाममा गरिबी निवारण मन्त्रालयले आठ वर्षदेखि बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ तर काम भने पूरा हुन सकेको छैन ।

भेरी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

प्रदेश १ मा ४९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ। ५ सय ८ जनाको पिसिआर परीक्षण गर्दा ४१ र १ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मिस स्टेट १ को ताज श्वेतालाई

ताजसँगै श्वेताले हिरो होण्डाको डियो स्कुटर पनि पाइन् भने बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज अध्ययनको लागि पुर्ण छात्रवृत्ति पनि पाएकी छिन्। उनले मिस पर्सनालिटीको सवटाइटल पनि जितिन्। उनलाई दोस्रो संस्करणकी विजेता रजनी तुम्सा लिम्बूले ताज पहिराइदिएकी थिइन्।

प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ। ५ सय जनाको पिसिआर परीक्षण गर्दा ३७ र १ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ६२ कोरोना संक्रमणमुक्त, ३३ जनामा संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २४ महिला र ३८ पुरुष रहेका छन्।

थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११ हजार ४०३ जनाको पिसिआर र एण्टिजेन विधिबाट परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रधानन्यायाधीश जबरा अस्पतालमा भर्नाः सर्वोच्चमा सुनुवाइ प्रभावित

प्रधानन्यायाधीश बिना अदालत सञ्चालन हुन नसक्ने भन्दै कानुन व्यवसायीहरूले कायमुकायम कसलाई दिइएको छ भन्ने प्रश्न उठाएपछि बुधबारको इजलास प्रभावित भएको छ।

प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो।

थप ३७७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ।

प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्