५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

थप २९५ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ५ हजार २२५ पीसीआर परीक्षणमा २६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरि सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाके मृत्यु भएको छ भने ४७८ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेको छ।

प्रकाशित: २७ कार्तिक २०७८ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App