७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

१५८ जनामा नयाँ संक्रमण, २ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा १५८ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको पछिल्लो तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमण देखिएको जनाएको हो।

कूल ८ हजार ९१८ जनाको नमूना परीक्षण गरिएको जनाउँदै मन्त्रालयले सो अवधिमा २ जनाको मृत्यु र ३४२ जना संक्रमणमुक्त भएको पनि उल्लेख गरेको छ। हाल नेपालमा ६ हजार ९६६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: १२ मंसिर २०७८ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App