पाँचाैं आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न
पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय भाइचारा बढाउने उद्देश्य लिएर दुई दिने “पाँचाैं आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार” भएको छ।
पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय भाइचारा बढाउने उद्देश्य लिएर दुई दिने “पाँचाैं आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार” भएको छ।
फागुको रङले पर्यटन क्षेत्रलाई पनि रंगीन बनाउने अपेक्षा पर्यटन व्यवसायीले लिएका छन्।
त्यसैले त नेपाल आउने पर्यटकमध्ये ३५ प्रतिशत पोखरा पनि पुग्ने अनुमानित तथ्यांक छ। यसमा सोझै पोखराकै लागि आउने भारतीय पर्यटक पनि जोड्ने हो भने यो प्रतिशत अझै उचालिन्छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटकसँग प्रवेश शुल्कका नाममा पर्यटन शुल्क उठाउने भएको छ। गाउँपालिकाले एक सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जनाएको हो। योसँगै अब पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने भएको छ।
बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक सम्पदामा हानि नपुग्ने गरी विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्।
नेपाल संस्कृति तथा चलचित्र केन्द्रले तीनदिने पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
नेपाल भित्रिएका तेस्रो मुलुकका विदेशी पाहुनामध्ये करिब ४० प्रतिशत पोखरा आउने पर्यटन व्यावसायीको अनुमान छ।
पर्यटन व्यावसायीले अर्थतन्त्र शिथिल बन्दै गएको भन्दै चिन्ता जनाएका छन। पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै पर्यटन व्यावसायीले व्यावसायीलाई सक्रिय बनाउनेगरि उत्प्रेरणा आवश्यक रहेको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरेका छन्।
पछिल्लो समय बरेङ गाउँपालिकाले बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिरमा लगानी गरी व्यवस्थित बनाएको छ।
अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो।
हिमाली जिल्ला मुस्ताङमा आठ महिनाको अवधिमा मात्र झन्डै २ लाख ३० हजार पाहुना पुगेका छन। ती मध्ये १ लाख ८७ हजार १४ जना आन्तरिक, सार्क मूलूकका ३५ हजार ३ सय ५६ र तेश्रो मूलूकका ७ हजार २ सय ८४ जना पर्यटक मुस्ताङ पुगेको प्रहरीको तथ्यांक छ।
कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’ को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन्।
मुलुकमा पर्यटक भित्र्याउने लक्ष्य राखेर सरकारले विभिन्न अभियान तथा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने भएकाले व्यवसाय उकालो लाग्न नसकेको आरोप व्यवसायीहरूले लगाएका छन्।