८ कार्तिक २०८३ आइतबार
image/svg+xml

अउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४ दशमलव २ अर्ब डलर लगानी गर्ने

जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे

अनुसन्धानकर्ताहरूले मुटुको धड्कन अनियमित हुने समस्या, मुटुले शरीरमा पर्याप्त रगत पठाउन नसक्ने अवस्था, हृदयाघात, मस्तिष्कमा रगतको आपूर्ति रोकिने समस्या, रक्तनलीमा रगत जम्ने समस्या र मुटुको धड्कन असामान्य रूपमा तीव्र हुने अवस्थाको अध्ययन गरेका थिए।

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गो*ली चल्यो, ६ बालबालिकासहित १२ जना घाइते

अमेरिकाको फ्लोरिडा राज्यको टलाहासीमा शनिबार राति फुटबल स्टेडियमनजिक गोली चल्दा १२ जना घाइते भएका छन्।

शिव शर्मा मृ`त्यु प्रकरणमा नयाँ खुलासा : राति १ बजेको सिसिटिभी फुटेजमा के छ ?

उनीहरू फरार रहेको अवधिमा कहाँ बसेका थिए र कसले सहयोग गरेको थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

अमेरिकाले आज इरानमाथि हमला गर्न सक्छ : ट्रम्प

अमेरिकाले इरानलाई कहिल्यै पनि परमाणु हतियार बनाउन नदिने सुनिश्चित गर्न चाहेको उनले बताए।

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमाथि प्राध्यापक भुसालको प्रश्न : दिल्लीलाई खुसी पार्ने भाषण किन ?

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्लेले गरेको सम्बोधन र उनका अभिव्यक्तिमाथि टिप्पणी गर्दै भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–भारत सम्बन्धबारे प्रश्न गरेका हुन्।

मेहनत र लगानीअनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्।

जातीय विभेदविरुद्धको संघर्ष गरेकी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

नर्वेजियन नोबेल समितिले दक्षिण अफ्रिकी न्यायविद् पिल्लेलाई युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा जवाफदेहिता स्थापित गर्न तथा शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

गुट्खा थुक्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय पुरुषको मृ`त्यु

घरको तेस्रो तलाको कौसीमा उभिएर गुट्खा थुक्ने क्रममा ११ केभीको हाईटेन्सन विद्युत् तारको सम्पर्कमा आउँदा ६५ वर्षीय प्रभु लाल गुप्ताको मृत्यु भएको छ।

चीनबाट फर्किएपछि उत्तर कोरियाली नेता किम जोङ उनले के भने?

उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्।

'बिग बोस' होस्ट गर्न पुगेका रोहित शेट्टीले भने : हाम्रा घरहरूमा गो*ली चलिरहेको छ

रोहितले केही महिनाअघि आफ्नो निवासमा भएको गोलीकाण्डबारे पनि कुरा गरे।

खाेटाङमा ६४२ चेलीबेटीले पाए मोटरसाइकल सेवा

खोटाङमा ‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानबाट ६४२ चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्