ताप्लेजुङमा पनि कालाजार
ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक विजया राईले फागुन–चैतमा कालाजारका एक–एक संक्रमित भेटिएको जानकारी दिइन्।
ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक विजया राईले फागुन–चैतमा कालाजारका एक–एक संक्रमित भेटिएको जानकारी दिइन्।
तराईको रोग भनेर चिनिने कालाजार पछिल्लो समय उच्च पहाडी जिल्लामा समेत फैलिएको विज्ञहरूले औंल्याएका छन्।
झापामा कालाजार रोगका दुई जना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।
बाजुराका कालाजारका बिरामी देखा परेका छन्। हिमाली गाउँपालिका २ बिच्छ्याका निमा छिरिङ थापालाई कालाजार देखा परेको हो।
पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन्। यहाँको पौवादुङमा गाउँपालिका–५ सानो दुम्माका दुई जनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।
कालिकोट जिल्लामा कालाजारका बिरामी बढेका छन्। कालिकोट जिल्लाका ५ वटा स्थानीय तहका कालाजारका २० जना बिरामी फेला परेका हुन्।
कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन्।
जिल्लाका विभिन्न ठाउँमा कालाजारको संक्रमण देखिएको छ। यो वर्ष ८ जनामा कालाजारको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
तराईका जिल्लामा देखिने कालाजार पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा पनि देखिन थालेको छ। तराईबाट यातायातका साधन पहाड उक्लिएसँगै लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहाडमा पनि देखिन थालेको हो।
गत वैशाखमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका एक ५० वर्षीय पुरुषलाई ज्वरो आउने, खाना खान मन नलाग्ने, छाला कालो हुने, कमजोरी हुनेलगायत समस्या देखियो। लक्षणका आधारमा उनले विभिन्न औषधि उपचार गरे।
कालाजार रोग नियन्त्रणका लागि ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा रोग सार्ने भुसुना नियन्त्रण अभियान थालिएको छ।
लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोग उन्मूलनका लागि पाल्पामा भुसुना नियन्त्रण अभियान शुरु भएको छ।
भुसुनाको टोकाइबाट हुने कालाजार कुनैबेला तराईको रैथाने रोग भनेर चिनिन्थ्यो। यो रोग लाग्दा लगातार ज्वरो आउने, फियो र कलेजो ठूलो भई पेट फुल्ने,कमजोरी महसुस हुनेलगायत लक्षण देखिन्थ्यो। खासगरी रगतमा हुने कालाजार छालामा देखिन थालेएको छ। अहिले छालाको कालाजार पश्चिम नेपालमा बढ्दै गएको देखिन्छ। यो बढीजसो अनुहारको छालामा देखिने गरेको छ। सुरुमा साधारण घाउ हुनु तर नचिलाउनु र नदुख्नु यो रोगको लक्षण हो।
तराईका जिल्लाको रैथाने रोग मानिने कालाजार पछिल्लो समय पहाड हुँदै हिमाली जिल्लातिर पुगेको छ।