एकीकृत, सुरक्षित र व्यवस्थित पुनर्निर्माण
हामीले पछिल्लो समयमा भूकम्प आउने कुरालाई ख्यालै नगरी घरहरू बनाउन थालेकाले नै ती घर आफ्नै लागि चिहान भए।

हामीले पछिल्लो समयमा भूकम्प आउने कुरालाई ख्यालै नगरी घरहरू बनाउन थालेकाले नै ती घर आफ्नै लागि चिहान भए।
बर्सेनि फेरिने आर्थिक नीतिले गर्दा निजी क्षेत्रको हौसला र लगानी घट्दो छ । पाँच लाखभन्दा बढी साना कम्पनीहरूका लागि बोलिदिने कोही देखिन्नन् ।
यस विशाल, भव्य र सुदृढ वनगढ किल्लाका वरिपरि ७ मिटर अग्लो जब्बर पर्खाल शृङ्खला भएको अनुमान गरिन्छ । राजा रामदेवको पालामा त्यहाँ पुगेका भिक्षु धर्मस्वामी, त्यसपछि फादर क्यासियानो र त्यसपछि होब्सनले देखेको वर्णनअनुसार ढुङ्गाको पर्खालवरिपरि अत्यन्त घातक गोही र सर्प रहेका नहर एवम् पोखरी तथा त्यसबाहिर अत्यन्त घना जङ्गलको छेकबार थियो ।
द्वापरयुगको अन्त्यतिर करिब ३१०० वर्षअघिको कुरा हो, जनकपुरमा ठूलो विद्वत्सभाको आयोजना भएको थियो।
भुसुनाको टोकाइबाट हुने कालाजार कुनैबेला तराईको रैथाने रोग भनेर चिनिन्थ्यो। यो रोग लाग्दा लगातार ज्वरो आउने, फियो र कलेजो ठूलो भई पेट फुल्ने,कमजोरी महसुस हुनेलगायत लक्षण देखिन्थ्यो। खासगरी रगतमा हुने कालाजार छालामा देखिन थालेएको छ। अहिले छालाको कालाजार पश्चिम नेपालमा बढ्दै गएको देखिन्छ। यो बढीजसो अनुहारको छालामा देखिने गरेको छ। सुरुमा साधारण घाउ हुनु तर नचिलाउनु र नदुख्नु यो रोगको लक्षण हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले आलोचना सुन्न सक्नुपर्ने बताएका छन्। ‘सरकारबाट काम गर्दै जाँदा गल्ती भएका हुन सक्छन्’, कोहलपुरमा मंगलबार कार्यकर्ता भेटघाटमा भने, ‘आलोचना सुन्नै नसक्ने, गल्ती नै भएको छैन जस्तो गरेर सरकार प्रस्तुत हुनु हुँदैन।’
राप्तीसोनारीकी १९ वर्षीया युवतीलाई सुनील नाम गरेका व्यक्तिले फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । उनले ‘एसेप्ट’ गरिन् । उनीहरूबीच कुराकानी सुरु भयो । मोबाइल नम्बर आदानप्रदान भयो । कुरा गर्दै जाँदा उनीहरुले कोहलपुरमा भेट गर्ने योजना बनाए । सुनीलले ती युवतीलाई बिहे गर्ने आश्वासन दिए । ती युवतीले आफ्नो बिहे भएको र साथमा चार वर्षीय छोरो रहेको बताइन् । त्यसले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया सुनीलबाट आयो ।
