बाग्मतीस्तरीय रग्बी शनिबार
पुरुषतर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर रहेका छन्। यस्तै महिलातर्फ मकवानपुर, काठमाडौं र नुवाकोट जिल्ला सहभागी छन्। खेल सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ।
पुरुषतर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर रहेका छन्। यस्तै महिलातर्फ मकवानपुर, काठमाडौं र नुवाकोट जिल्ला सहभागी छन्। खेल सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भन्दै आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ।
प्रदेशसभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले विनियोजित बजेट सार्वजनिक गरेको हुन्। कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरिएको छ। कुल विनियोजनमा चालु तर्फ ४५ प्रतिशत, पुँजिगत तर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको मन्त्री ढुंगेलले बताए।
बाग्मती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु भएको छ। स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक सुरु गरिएको थियो।
यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहारमा पीडा झल्किरहेको थियो। शव जल्दा उनीहरुको मन जलिरहेको देखिन्थ्यो।
पशुपति आर्यघाटमा शव जलेको दृश्य सामान्य हो। तर केही दिनयता मन्दिर नजिकको बाग्मती किनारमा असामान्य दृश्य देखिन थालेको छ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालनलाई व्यवस्थित रूपमा अघि बढाउन प्रदेशका १३ वटै जिल्लामा हावापानी, भौगोलिक अवस्था, किसानको माग, चरिचरण, सम्भाव्यता लगायतलाई ध्यान राखेर प्राथमिकता तय गरेको हो।
नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारदेखि स्युचाटारमा सुरु भएको प्रतियोगितामा सनिलले आफ्नो तौलसमूहमा टीकाथलीका निशान दासलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन्।
बाग्मती नदी सरसफाइ र सौन्दर्यीकरणको लागि १२ अर्बभन्दा धेरै खर्च भएको छ। सरकारले बाग्मतीलाई स्वच्छ र हराभरा बनाउन अर्बाैं रुपैयाँ खर्च गरे पनि अहिलेसम्म यसको स्वरुपमा परिर्वतन आएको छैन। महालेखापरीक्षकको कार्यमूलक लेखापरीक्षण प्रतिवेदनले बाग्मती सरसफाइ र सौन्दर्यीकरणमासरकार र दातृ निकायबाट आर्थिक वर्ष ०७५/७६ सम्म १२ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । बागमती प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट पेस गरे ।
कोरोना भाइरस(कोभिड–१९) संक्रमणका शंकास्पद बिरामीको निगरानी तथा व्यवस्थापनका लागि बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडाको चार स्थानमा ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने भएको छ।
‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले सिजनको पहिलो तेश्रो बाग्मती गोल्डकपको उपाधि उचालेको छ। पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका-८, फापरबारीमा आइतबार भएको फाईनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंलाई १–० गोलको अन्तरले पराजित गर्दै जावलाखेलले ६ लाख रुपैयाँ र ट्रफ्री उचालेको हो।
गढीमाई नगरपालिकाका जनप्रतिनिधि तथा कार्यालयका केही कर्मचारीको मिलेमतोमा भइरहेको बाग्मती खोलाको दोहन शुक्रबारबाट रोकिएको छ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ४ र मकवानपुरको बाग्मती ४ जोड्ने बाग्मती खोलाको पुल वर्षौदेखि अलपत्र परेको छ। निर्माणाधिन हेटौडा, सिन्धुली, चतरा राजमार्गअन्र्तगत पर्ने उक्त पुल नौ वर्षदेखि अलपत्र परेको छ।
डुबान घटेर पानी सुकेपछि त्यहाँका कतिपय बासिन्दा भने भुइँँ चिसो भए पनि बुधबारबाटै घर सरसफाइ गरेर सर्ने सुरसार गर्दै छन्। कतिपयको घर अझै डुबानमै रहेकाले स्थानीय विद्यालय तथा छिमेकीको घरमा शरण लिइरहेका छन्।