१० मंसिर २०८१ सोमबार
image/svg+xml

भाषा भाँडभैलो

चलनचल्तीको नेपाली भाषालाई बिगारेको भन्दै आठ वर्षअघि केही साहित्यकारहरूले प्रज्ञा प्रतिष्ठान वरपर फाट्टफुट्ट आन्दोलन गरिरहेका थिए।

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन। यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरिन्। उनको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो।

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

नेपाली र मैथिली भाषीबीचको सहअस्तिव

नेपाली र मैथिली भाषाभाषीले एकअर्काको संस्कृति र परम्परालाई स्वीकार गर्दै सामञ्जस्य र आपसी सद्भावपूर्ण सामाजिक जीवन व्यतित गरी संस्कृतिको अविभाज्य अङ्ग भइरहेका छन्।

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

जुम्लाको सिञ्जा गाउँपालिका-४ स्थित धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ।

‘प्रेमगीत ३’ को गीत मायाको गाउँ नेपाली र हिन्दी भाषामा सार्वजनिक

नेपाली भाषा तर्फ प्रताप दासको स्वर रहेको गीतमा सरोज पोखरेलले संगीत छ भने विष्णु भण्डारीको शब्द रचना छ। त्यस्तै हिन्दी भाषा तर्फ जुविन नौतियालको स्वर रहेको गीतमा रुबी फुलारा र सुवास काफ्लेको शब्द रचना छ।

रिजाल र शेरचनलाई ‘वानिरा पुरस्कार’

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहेर विशिष्ट योगदान पुर्‍याएका साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानिरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।

पहिलो पटक व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रकाशित

साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ। साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो।

पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति प्रधानमन्त्री ओलीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमा पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति जनाएका छन्।

चीनमा नेपाली भाषा पढाउँदा

नेपाल आउन प्रतीक्षारत विद्यार्थीले पनि नेपालको भूगोल, इतिहास, संस्कृति, राजनीतिका बारेमा धेरै कुरा थाहा पाइसकेका छन्। जिउँदी देवी कुमारीदेखि जुजु धौसम्म, काठमाडौंका दरबारहरूदेखि लुम्बिनी र पोखरासम्मको महत्व र सौन्दर्यको अनुमानसम्म, नेपालको जातीय व्यवस्था र छुवाछुतदेखि पछिल्लो समय अभ्यास हुँदै आएको समावेशी र समानुपातिक प्रतिनिधित्वको मुद्दासम्म धेरथोर थाहा पाइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्