प्रधानमन्त्री बालेनलाई कमल थापाको सुझाव: संघीयता बदल्दै राजादेखि सबै अटाउने राष्ट्रिय मेलमिलाप कायम गर्नुस्
संघीयतासहितको धर्मनिरपेक्ष शासन व्यवस्था असफल भइसकेको दाबी गर्दै उनले राजादेखि सबै राजनीतिक दल र नेताहरू अटाउने राष्ट्रिय मेलमिलापको वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

