मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्न सांसद गुरुङको प्रस्ताव
सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।
सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।
शहरी विकास मन्त्री सीता गुरुङले स्थानीय सरकारले नागरिकको विश्वास जित्ने गरी काम गर्नु पर्ने बताएकी छन्।
राजगढको लडाईंमा विरगती प्राप्त गर्ने सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभूती घोषणा गर्न माग गरिएको छ।
राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन्।
बेलाबेला डनहरूले विभिन्न देशका पेस्तोलहरू प्रयोग गरेका घटनाहरू त बाहिरिएकै थिए। तर यस पटक त ‘एके–४७’ बन्दुकनै प्रयोग भएको छ।
माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ। उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र जिप।
आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कृषि विकास बैंक लिको वार्षिक साधरणसभा मंगलवार सम्पन्न भएको छ। साधरणसभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको छ।
अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई दिइने भएको छ। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको स्मृतिमा स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई प्रदान गर्ने बताएको छ।
इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
रामसहायप्रसाद यादव २०६४ सालमा गठन भएको पहिलो संविधानसभामा समानुपातिक कोटामा सभासद भए।
सर्वोच्च अदालतले गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दीपक मनाङे)को मुद्दाको विषयमा निर्वाचन आयोगसँग कारण माग गरेको छ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च प्रशासनलाई दिएको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का महासचिव देब गुरुङले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्ने भन्दै सचेत गराएका छन्।