अस्मिता र नबिनको ‘फुल बुट्टे सारी’
निर्देशक कृष्ण पौडेलको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र नबिन कार्कीको स्वर रहेको ‘फुल बुट्टे चोली’ बोलको डान्सिङ गीत सार्वजनिक भएको हो ।
निर्देशक कृष्ण पौडेलको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र नबिन कार्कीको स्वर रहेको ‘फुल बुट्टे चोली’ बोलको डान्सिङ गीत सार्वजनिक भएको हो ।
केही दिनअघि एक जना सुरक्षा गार्ड अत्यन्तै क्रूर तरिकाले लाठीले कुटिएकाे भिडियाे भाइरल भएकाे थियाे। त्यसबारे मलेसियास्थित नेपाली दूतावासले अनुसन्धान गर्दा दुवै व्यक्ति नेपाली भएकाे पुष्टि भएकाे हो ।
प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ ।
‘सम्झनाले मुटु पोल्छ गोधूलिको घाम टर्दा, पखेरोमै ओइलिन्छु कि निष्ठुरीले छोडी जाँदा’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत् सार्वजनिक भएको छ । गीतकार जीवन मुकारुङको शब्द, सङ्गीतकार दिनेशकाजी बान्तवाको सङ्गीत र गायिका सविना योङहाङको स्वर भएको उक्त गीति भिडियो सेवा इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
कलाकार पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि म्युजिक भिडियो ‘मायालु तिमि कता छौ–२ (सिरिरी सिरिरी)’मा देखिएका छन्।
जारी लकडाउनका कारण भर्चुअल मिटिङका लागि जुम एप सबैको सारथि बनेको छ। कतिपय देशमा उक्त एपको विश्वसनीयतामाथि नै प्रश्न उठिसकेको छ। नेपालमा भने अहिले उक्त एपको प्रयोग स्कुल, कलेज, कार्यालयका काममा बढे पनि विश्वसनीयताबारे प्रश्न उठिरहेका छ।
पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना गरिएको कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । सोमबार आयोजित भर्चुअल कार्यक्रममा पोर्न भिडियो प्ले भएको घटनामा आयोजक नेपाल पर्यटन बोर्डले माफी मागेको छ ।
कोभिड १९ नियन्त्रण र रोकथामका लागि भएको बन्दाबन्दीमै पल शाह, सागर लम्साल (बले), रियाशा दाहाल र टिकटकका हिट जोडी सुधिर श्रेष्ठले म्युजिक भिडियो बजारमा ल्याएका छन्।
कोरोना असरबाट अर्थतन्त्रलाई जोगाउन सरकारले ‘थ्री आर (रेस्पोन्स, रिलिफ र रिकोभरी)’ योजना बनाएको छ। सरकारले यो योजनाका लागि आवश्यक पर्ने लागत तयार पार्दैछ। यसै क्रममा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विकास साझेदारसँग फरक तरिकारले सहयोग मागेका हुन्।
नेपाली स्वास्थ्यकर्मीलाई व्यक्तिगत सरसफाइ र सुरक्षाका सामग्रीको उपयुक्त प्रयोगका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने वस्तु सेवन गर्न चिनियाँ चिकित्सकले सुझाएका छन्।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पाँच मुलुकमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन त्यहाँ रहेका नेपाली नियुगप्रमुखसँग छलफल गरेका छन्।
कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखबीच अहिले भिडियो कन्फ्रेन्स चलिरहेको छ। विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबारे साझा रणनीति तय गर्न सार्क नेताहरु भिडियो कन्फ्रेन्समा आएका हुन्।
वेभ सिरिजबाट लोकप्रियता कमाएका कलाकारहरु एउटै म्युजिक भिडियोमा देखिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा चेकजाँचको विषयमा टिप्पणी गरेपछि गायिका आस्था राउत विवादमा तानिइन्। उनले फेसवुकमा चेकजाँचको विषयलाई लिएर एउटा भिडियो पोष्ट गरिन्। सामाजिक सञ्जालमा उनको पक्षविपक्षमा जनमत बाँडियो। प्रायले उनलाई सुरक्षाकर्मीमाथि यस्तो हल्ला शव्द प्रयोग नगर्न सुझाव दिए। महिला प्रहरीले आफुलाई मर्यादित व्यवहार नगरेको उनले दावी गरिरँहदा विमानस्थलको भिडियो सार्वजनिक भएको छ।