भिडियो बनाएर पुरस्कार
‘आफ्नो गाउँ, आफ्नो ठाउँ’ भिडियो च्यालेन्जमा १८ लाख रुपैयाँका पुरस्कारहरू।
‘आफ्नो गाउँ, आफ्नो ठाउँ’ भिडियो च्यालेन्जमा १८ लाख रुपैयाँका पुरस्कारहरू।
‘ल्यापटपभित्र ग्वार्र दौड्ने को हो हँ ?’ सुलभले ल्यापटपभित्र छिटोछिटो हिँडेको कार्टूनलाई देखेर सोध्यो। ‘मेरो नाम भिडियो गेम हो। म तिम्रो साथी बन्न आएको हुँ। तिमीले मलाई आफूसँग खेलायौ भने म तिमीलाई धेरै माया गर्छु। मलाई सधैं तिम्रो ल्यापटपभित्रै राख है !’ फुत्रुक्कफुत्रुक्क उफ्रिदै कार्टूनले अनुरोध गर्यो।
गायक सन्जिब खरेल र निकिता थापाको स्वरमा रहेका म्युजिक भिडियो ‘प्रेम कहानी’ सार्वजनिक भएको छ।
उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा अनेक टिप्पणी हुन थालेपछि भिडियो सन्देशमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन्।
विदेशी मुलुकमा बालबालिकाको अश्लील भिडियो तथा तस्बिरहरु बन्ने दर तीव्र गतिमा बढेपछि सरोकारवालाहरु यसमा घोत्लिन थालेका छन् ।
अभिनेत्री प्रियंका कार्कीले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका स्मिता दाहाल र गायक टंक बुढाथोकीको स्वरमा रहेको गीत ‘चिटिक्कै परि बस’को म्युजिक भिडियो सार्वजनिक भएको छ। स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन्।
संसद्लाई जिल्ला, स्थानीय तह र नागरिकसँग जोड्न कर्णाली प्रदेशसभाले भिडियो कन्फ्रेन्स निर्माण गर्न थालेको छ।
सो समूहमा मेक्सिकोको टोली विजेता घोषित हुँदै पाँच सय अमेरिकी डलर जितेका थिए। प्रतियोगितामा पाँच महादेशको प्रतिनिधित्व गर्दै १९ देशका विद्यार्थीहरूले भाग लिएका थिए।
लोकदोहोरी गायक दिनेश क्षत्रीले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पीडालाई समेटेर ‘जहाज’ नामक गीत तयार पारेका छन्।
सुरुमा यसलाई बैठक भनिएकामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको त्यो बैठकलाई पहिलोपटक त बैठकै भन्नुभयो तर पछि होइन भनेर ढाँट्नुभयो। मन्त्री बाँस्कोटाले प्रतिनिधि सभालाई पनि मन्त्रिपरिषद् बैठक नबसेको भनेर झुक्याउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पनि भिडियो कन्फ्रेन्समार्फत् मन्त्रीहरुसँग छलफल गरेका छन्। मृर्गौलाको उपचार गर्न सिंगापुर रहेका प्रधानमन्त्री ओलीले दोस्रो पटक पनि भिडियो कन्फरेन्समार्फत् मन्त्रीहरुसँग मन्त्रालयका काम कार्वाहीबारे आवश्यक छलफल गरेका हुन्।
प्रधानमन्त्री ओलीले सोमबार समाजिक सञ्जाल ट्विटरमा प्रविधि र प्राविधिकलाई धन्यवाद दिँदै लेखेका थिए, ‘आज (सोमबार) पहिलोचोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्को बैठक बस्न सकियो। मन्त्रिपरिषद्का सबै सहभागी साथीलाई धन्यवाद। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सबै सहयोगीलाई धन्यवाद। ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन्। भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीबीच हाइहेलो भएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई अतिरञ्जना नगर्न आग्रह गरे। ‘कुराहरु आदानप्रदान गर्यौं। एजेण्डामा प्रवेश गरेनौं, निर्णय गरेनौं। क्याविनेट होइन, मन्त्रिपरिषदका सदस्यहरु भेला भएको हो। प्रश्न नगरौं’, उनले भने।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्ने निर्णयको विरोधको कुनै अर्थ नभएको बताएका छन्। गोपनियताको नाममा भिडियो कन्फ्रेन्सको विरोध पानीको फोकाजस्तै फुटेर जाने उनको भनाई छ।