१० मंसिर २०८१ सोमबार
image/svg+xml

मन्त्रिपरिषद्जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनु स्वीकार्य छैनः कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ।

'भिडियो कन्फरेन्स बैठक जग हसाउने काम'

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरेर भिडियो कन्फरेन्सबाट बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री देशबाहिर रहेका बेला भिडियो कन्फरेसनबाट मनित्रपरिषद् बैठक गर्ने निर्णय अनुचित र लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको दाबी गरेका हुन्।

सभामुखले भिडियोबाटै संसद चलाए के हुन्छ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघिको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देशबाहिर रहेका बेला भिडियो कन्फ्रेन्समार्फत बैठक बस्नसक्ने गरी मन्त्रिपरिषद बैठक सम्बन्धी कार्यविधि संशोधनको निर्णय गरेको थियो।

भिडियो कन्फरेन्स कति सुरक्षित

आइटी सेक्युरिटीका क्षेत्रमा काम गरिरहेका विजय लिम्बु भिडियो कन्फरेन्समार्फत बैठक गर्दा सूचना चुहावटका हिसाबले जोखिमपूर्ण हुने बताउँछन्।

मन्त्रिपरिषद्को बैठक अब भिडियो कन्फ्रेन्सिङ्गबाट

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अबदेखि भिडियो कन्फ्रेंसिंगबाट पनि हुने भएको छ। बिहीबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेसिंगबाट पनि गर्न सकिने निर्णय भएको बताए।

पर्यटन प्रबर्द्धनमा भरतपुर महानगरको नौलो प्रयोग !

भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको छ।

प्रचण्डकी नातिनीको गीतमा सरोज र आश्माको रोमान्स

गायिका एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ। ‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

क्यामरा बन्द गर्न मन्त्री महासेठकाे आदेश

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकाससँग सम्बन्धित समाचार संकलनका लागि मन्त्रालय पुगेका पत्रकारलाई भिडियो खिच्न रोकेका छन्।

मन्त्री महासेठले पत्रकारलाई भनेः 'क्यामरा बन्द गर्नुस्'

आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न भने। ‘यसरी भिडियो लिन हुन्न,’ उनले भने, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न।’

सार्वजनिक भयो सांसदहरूको भिडियो प्रोफाइल

६१ औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो।

१८ दिनमै गलबन्दीको एक करोड सात लाख ‘भ्युअर्स’

सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ।

आँचल छाडेर प्रियंकासँग कम्मर मर्काउँदै पल शाह

प्रियंका कार्की र पल शाह नेपाली चलचित्र क्षेत्रमा व्यस्त कलाकार हुन्। उनीहरुले सयौं म्युजिक भिडियोमा अभिनय गरेका छन्। तर, जोडीका रुपमा भने कमै देखिन्छन्। प्राय आँचल शर्मासँग देखिने पल यसपटक ‘ब्युटी पार्लर’ बोलको गीतको म्युजिक भिडियोमा प्रियंकाको जोडीको रुपमा देखिएका छन्।

गाउँका गर्भवतीलाई घरमै भिडियो एक्सरे सेवा

पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ। गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीका घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवा उपलब्ध गराएका हुन्।

‘लुकीछिपी किन मायामा’ ‘चोपेन्द्र’र सुरबिनाको अव्यक्त प्रेम

फिल्म ‘बुलबुल’का नायक मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’ले अभिनय गरेको ‘लुकीछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा मुकुनले नायिका तथा मोडल सुरबिना कार्कीसँगको अव्यक्त प्रेमलाई देख्न सकिन्छ।

‘तिमीले भन्दा’को भिडियो सार्वजनिक

‘तिमीले भन्दा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। अर्जुन अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन्।  यस गीतमा अर्जुनले नायिका मिरुना मगर र मोडल विकल्पराज श्रेष्ठको प्रेम प्रस्तुत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्