१० मंसिर २०८१ सोमबार
image/svg+xml

पूर्वप्रधानमन्त्री चन्दको सुरक्षामा रहेको गाडीले ठक्कर दिएको भिडियो भाइरल

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा रहेको सशस्त्र प्रहरीको पछुवा गाडीले एक स्कुटरलाई ठक्कर दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

विशाल निरौला र अञ्जु पन्तको ‘यस्तो साथी’ सार्वजनिक

गायक विशाल निरौला र अञ्जु पन्तको स्वर रहेको गीत ‘यस्तो साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। फिल्म ‘ब्ल्याक इयर’मा समावेश उक्त गीतमा खेम सरु मगरको शब्द र संगीत रहेको छ।

प्रियंकालाई लिन डोली लिएर आए आयुष्मान (भिडियो)

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहे देख्नुभएको छ? पक्कै छैन होला। प्रियंका र आयुष्मान जोडी भएको त पक्कै सुन्नु भएकै छ। औपचारिक बिहेको टुंगो नलाग्दै प्रियंका र आयुष्मानको जोडीको बिहे पर्दामा उतारिएको छ। अर्थात् गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी...’ बोलको गीतमा उनीहरुको बिहेका दृश्यहरु देख्न सकिन्छ।

युट्युबमा मेलवादेवीको गीत

शहीद शुक्रराज शास्त्रीको शब्द र पहिलो नेपाली गायिका मेलवादेवीको स्वर रहेको ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ। नेपालयले मासिक रूपमा सञ्चालन गर्दै आएको ‘पलेँटी श्रृंखला’को युट्युब च्यानलमा यो गीत राखिएको हो।

धर्मराजको गीत

खोटाङका गायक धर्मराज पोखरेलको गीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। नवराज दाहालको लय र शब्द तथा गायक पोखरेल र निशा कार्कीको स्वर रहेको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो।

‘माया बस्यो लै लै’को कभर भिडियोे बनाउनेलाई २ लाख र टिकटकलाई ५० हजार

पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ। यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन्। ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ।

मेलिना राईको सिन्दुर सार्वजनिक

गायिका मेलिना राईद्वारा स्वरबद्ध गीत सिन्दुरको भिडियो सार्वजनिक गरिएको छ। गीतमा बेल्जियम निवासी दिनेश पोखरेलको शब्द रहेको छ।

नेकपाले बुझायो पाठकको भिडियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलले भ्रष्टचारमा मुछिएका राजनारायण पाठकको भिडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ। सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा अख्तियारका प्रतिनिधि बोलाएर पाठकको भिडियो हस्तान्तरण गरिएको हो। अख्तियारले निवर्तमान आयुक्तमाथि मुद्दा चलाउने निर्णय लिएको भोलीपल्ट नेकपाले भिडियो हस्तान्तरण गरेको हो।

प्रधानमन्त्री कार्यालयद्वारा कानुन उल्लंघन

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरीत रहेको पाइएको छ।

अश्लिल भिडियोबारे अनुसन्धान जारी : प्रहरी

सार्वजनिक सवारी साधनभित्र भएको अश्लिल क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ।

भिडियो गेमको व्यापार ४४ अर्ब डलर

संयुक्त राज्य अमेरिकामा भिडियो गेम उद्योगबाट सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ। यो कारोबार हालका वर्षकै सबैभन्दा उच्च हो। ‘फोर्टनाइट,’ ‘पोकेमोन गो’ समेतका लोकप्रिय भिडियो गेमको व्यापारबाट अमेरिकामा अर्बौं डलरको कारोबार भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

अख्तियारको छानबिनपछि वार रुमको ठेक्का रद्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का रद्द भएको छ। सरकारले सिस्टम निर्माणको ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिएको थियो।

शान्ता चौधरी : सौता ल्याएपनि घरखर्च लुकाएर अरूको हातमा दिन्छु ।

शान्तालाई एउटा कुराले जहिले चित्त दुखाँउछ । उनि भन्छिन् “जव दुःख थियो श्रीमान जहिले साथमा रहे । सुखका दिन फिरे जस्तो लागेको थियो । श्रीमानले नै साथ छोडिदिए” ।

सुष्मिताको गीत

खोटाङकी दृष्टिविहिन गायिका सुष्मिता राईको स्वरमा रहेको ‘पोल्टोभरि कसें माया, कोल्टो फेर्दा सर्यो कठै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

वडामै पुगेर गर्भवतीको भिडियो एक्सरे

सोलुदूधकुण्ड नगरपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ। आधारभूत स्वास्थ्यसेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न भन्दै नगरपालिकाले सुरु गरेको स्वास्थ्य शिविरमा गर्भवती ७५ महिलाको गर्भ जाँच गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्