२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘तिमीले भन्दा’को भिडियो सार्वजनिक

काठमाडौं– ‘तिमीले भन्दा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। अर्जुन अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन्। यस गीतमा अर्जुनले नायिका मिरुना मगर र मोडल विकल्पराज श्रेष्ठको प्रेम प्रस्तुत गरेका छन्। अमेरिकामा रहेकी गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा प्रराज पौडेलको आवाज र निल गुरुङको संगीत छ। 

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ। आफ्नो माया गरेको मान्छेलाई छाड्नुपर्दा प्रेमीलाई उसको यादले कति सताउँछ भन्ने भाव भिडियोमा प्रस्तुत गरिएको छ।

भिडियो हेर्नुहोस्

 

प्रकाशित: १७ चैत्र २०७५ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App