४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्क नेतृत्व भिडियो कन्फ्रेन्समा (LIVE)

काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखबीच अहिले भिडियो कन्फ्रेन्स चलिरहेको छ। विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबारे साझा रणनीति तय गर्न सार्क नेताहरु भिडियो कन्फ्रेन्समा आएका हुन्।

प्रकाशित: २ चैत्र २०७६ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App