१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बाँकेका वन हेरालु भन्छन्,‘वन्यजन्तु बढ्दा डर लाग्दैन,खुसी लागेको छ’

थारूको भनाइ अनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हराभरा हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ।

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

चितवनमा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।

तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु, करिब छ करोड राहत वितरण

मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ।

वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो दुई वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको ज्यान गएको छ । वन्यजन्तुकै आक्रमणबाट अन्य २४ जना घाइते भएको सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्