भिटामिनको चक्की भन्नु ‘बालुवामा पानी’
सिनेमामा देखाइए झैँ जोखिम र फाइदाको आकलन गरी उपचारको ढाँचा पहिल्याउनु पर्ने पारिवारिक अधिकारमा चिकित्सकले रोगीको सही खबर नदिएर भावनात्मकरूपले मोलमोलाइ गर्ने प्रवृत्ति बढ्दो छ।
सिनेमामा देखाइए झैँ जोखिम र फाइदाको आकलन गरी उपचारको ढाँचा पहिल्याउनु पर्ने पारिवारिक अधिकारमा चिकित्सकले रोगीको सही खबर नदिएर भावनात्मकरूपले मोलमोलाइ गर्ने प्रवृत्ति बढ्दो छ।
अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो।
विभिन्न निजी अस्पतालहरूले अर्थ मन्त्रालयलाई दबाब दिएर कोरोना संक्रमणका बिरामीको उपचारका नाममा ३० करोड रुपैयाँंभन्दा बढी निकासा गराएका छन्।
स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।
कुल शय्याको दश प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीका लागि छुट्याइ निशुल्क उपचार नगर्ने निजी अस्पताललाई काठमाडौ महानगर पालिकाले कारबाही गर्ने भएको छ।
कमिसन आउने भएकाले यस्तो बिचौलियाको गिरोहले बाहिरबाट एउटा अस्पतालमा उपचार गर्न आएका बिरामीलाई अर्कै ठाउँ लैजान खोज्दा पक्राउ गरेको प्रहरीले जनाएको छ।
विगतमा कोरानाको सामना गरेको अनुभवको अधिकतम सदुपयोग गर्ने, सावधानी पालना गराउन कडाइ र जागरुकता बढाउन र सीमामा कडाइ गर्न तीनवटा प्राथमिक्ता उनले सुझाएका छन्। मुख्यमन्त्री राउतले संकट समयमा असहयोग गर्ने निजी अस्पतालको दर्ता खारेजीको लागि प्रक्रिया सुरु गर्नुपर्ने बताए।
नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबारदेखि लागु हुनेगरी निजी अस्पतालमा लाग्ने बिरामी परामर्श शुल्क घोषणा तोकेका छन् । संघले विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र तहअनुसार ३ सय ७० देखि ८ सय २५ रुपैंया शुल्क तालिका घोषणा गरेका हुन् ।
कोभिड १९ परीक्षण तथा उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएको छ।
कोरोना संक्रमितहरू राम्रो उपचार हुने आशाले निजी अस्पताल भर्ना भए पनि खर्च सकिएपछि सरकारी अस्पतालमा पुग्ने गरेको पाइएको छ ।
कोरोना उपचारमा निजी अस्पतालहरूले मनोमानि रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न नेपाली कांग्रेस विराटनगर समितिले माग गरेको छ। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस विराटनगर महानगरसमितले कोरोनाको उपचारका नाममा निजी अस्पतालहरूले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न माग गरेको हो।

नेपालको स्वास्थ्य क्षेत्रमा आधाभन्दा बढी भूमिका निजी अस्पतालको छ। अलि राम्रा डाक्टर र विशेषज्ञ निजी अस्पतालमै काम गर्छन्। सरकारले संरचना पनि राम्रा बनाउन सकेन र राम्रा डाक्टरलाई सरकारी अस्पतालमा काम गर्ने वातावरण पनि बनाउन जानेन।
कोरोना उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णयको निजी अस्पताल र अन्य सरोकारवालाले अवज्ञा गरे तिनलाई कारबाही गर्ने सोच सरकारले बनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ ।