८ वैशाख २०८१ शनिबार

निर्मला हत्या प्रकरण: कञ्चनपुर पुगेर सुक्ष्म अनुसन्धान गर्दै डिआइजी टोली

उप–प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठन भएको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सुक्ष्म तरिकाले अनुसन्धान थालेको छ।

निर्मला हत्याकाे चार वर्ष:अझै पत्ता लागेन दोषी

साउन लाग्नै हुन्न, कञ्चनपुर उल्टाखामकी दुर्गादेवी पन्तलाई पीडाले सताउन थाल्छ। २०७५ साउन १० गतेको त्यो कालो दिनले उनको मानसपटलमा झस्काइरहन्छ।

निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा गएकी थिइन्। बेलुकी अबेरसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्। तर, प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन।

निर्मला हत्या प्रकरण : एसपी बिष्टलगायत ८ प्रहरीलाई सफाइ

कंचनपुर भिमदत्तपन्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलालाई बलत्कारपछि हत्या गरेको प्रकरणमा यातनाविरुद्धको कसुर र प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरको मुद्दामा तत्कालिन प्रहरी उपरीक्षक डिल्ली बिष्ट लगायतका ८ जना प्रहरीलाई कंचपुर जिल्ला अदालतले सफाइ दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्