१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

उम्मेदवार भन्छन्ः हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदा सहर

संयुक्त रुपमा जारी प्रतिबद्धतामा प्राप्त भएका उपयुक्त विचार, सुझाव, सल्लाह र पृष्ठपोषणलाई हामी आत्मसात गर्नेछौं र ती विचार, सुझाव र पृष्ठपोषणहरुलाई प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहसम्म सशक्त ढंगले राख्ने उल्लेख छ।

विकास, समृद्धि र राष्ट्रियताका लागि राप्रपाले जित्नुपर्छः कुन्ती पोखरेल

घरदैलोको क्रममा भेटिएका स्थानीय मतदाताहरुले हार जित जे भएपनि राप्रपालाई भोट हाल्ने प्रतिबद्धता जनाएका थिए। पुरानोलाई धेरै हेरिएको भन्दै यसपटक नयाँ उम्मेदवारलाई जिताएर हेर्ने उनीहरुको कुरा थियो। त्यस्तै क्षेत्र नं. २ मा राप्रपाको घरदैलो जारी छ।

दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा

'यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ', उनले भने, 'सूचना र प्रविधिको तीव्र विकास भइरहेको बेला विगतको जस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन्।'

बोटे समुदाय भन्छन्: लालपुर्जा दिनेलाई भोट

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन्। आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन्।

वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती

संयोग पनि परेको छ, दोलखामा माओवादी र नेकपा (एमाले) बाहेक अन्य पार्टीका र स्वतन्त्र उम्मेदवारहरूको पनि उमेर ५०/५१ भन्दा माथि कटेको छैन। उम्मेदवार नयाँ र युवा भएकोलेले प्रमुख पार्टीहरूलाई भोट माग्न सजिलो भएको छ। ‘हामीले नयाँ र युवालाई प्राथमिकता दिएका छौं,’ भन्दै दलहरूले भोट माग्ने गरेका छन्।

गण्डकी प्रदेशलाई करको दरमा गरिएको परिवर्तन बदर गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमाएपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्छ।

बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो

यस्तै प्रदेशमा डेङ्गुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वतन्त्रसहित दलहरुको प्रचारप्रसार तीव्र

प्रमुख राजनीतिक दलका अलावा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन्।

जितेर गएपछि मुखै देखाउँदैनन् नेताहरू

पाँच वर्ष पहिले हाम्रो क्षेत्रबाट उम्मेदवारले चुनाव जितेर गएपछि हाम्रा समस्याबारेमा कुनै चासो नदिएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार बेरोजगारलगायतका समस्या छन्, त्यसमा नेताहरूको ध्यानै गएन।

चर्को व्याजविरुद्ध आन्दोलनको घोषणा

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को कात्तिक १८ गते बसेको कार्यसमितिको बैठकले कात्तिक २२ गते देखि चर्को व्याजविरुद्ध आन्दोलन थाल्ने निर्णय गरेको हो। नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले शुक्रबार विज्ञप्ति मार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

बाजुरामा हेलिकप्टरमार्फत् मतपत्र आइपुगे

बाजुरा हिमाली जिल्लाको सूचीमा रहेकोले निर्वाचन आयोगले हेलिकप्टरमार्फत् मतपत्र ढुवानी गरेको हो। नौ वटै पालिकाका ७० वटा मतदान स्थलकामा आवश्यक मतपत्र बाजुरा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

पाका उम्मेदवारसँग भिड्दै मानुषी

पाका र परिपक्व नेताहरूलाई चुनौती दिँदै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई घरदैलो र चुनावी सभामा सक्रिय छिन्।

घोषणामै सीमित घोषणापत्र

सामान्यतः निर्वाचनमा भाग लिनुअघि तयार पार्नुपर्ने मुख्य दस्ताबेज घोषणापत्र हो।यसले सम्बन्धित दलको आगामी कार्यदिशा निर्धारण हुन्छ।त्यो काम पूरा गर्न सक्ने उम्मेदवार त्यसै आधारमा चयन गर्न कोसिस हुन्छ।हामीकहाँ निर्वाचन घोषणापत्र सबै भन्दा कम प्राथमिकताको विषय हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्