४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जरबजस्ती करणीका घटनामा वृद्धि, बालिकाहरु असुरक्षित

जिल्लामा केही वर्षयता जरबजस्ती करणी र यौनजन्य घटनाहरु वृद्धि भएपछि बालिकाहरुको सुरक्षा प्रहरीकालागि ठूलो सुरक्षा चुनौती बनेको हो।

ट्रकभित्रै १३ वर्षीया बालिकामाथि बलात्कार

पीडितको परिवारबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

१० वर्षपछि पक्राउमा परे जबरजस्ती करणी र डाका मुद्दामा फरार मिया

पक्राउ परेका मियालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रवक्ता महतोले बताए।

कारागारका बन्दीको मृत्यु

जबरजस्ती करणी मुद्दामा असार ७ गते मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनी अदालतको आदेशपछि मोरङ कारागारमा बन्दी जीवन बिताइरहेको पोखरेलले जानकारी दिए।

जबर्जस्ती करणी गर्ने तीनजना प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ९ का २० वर्षीय विशाल सार्की, कमल सार्की र तिला–८ बस्ने २८ वर्षीय जीवन रावत रहेका छन्।

१० वर्षीया बालिकामाथि जवरजस्ती गर्ने बृद्ध पक्राउ

अनुसन्धानको क्रममा शुक्रबार त्रियुगा नगरपालिका १५ को हुबास खाँबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

जबरजस्ती करणी प्रयासको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

बलात्कार प्रयासको आरोपमा रुपन्देहीमा एक जना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्। रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्ला जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका हुन्।

जबरजस्ती करणी गरेको आरोपमा असई पक्राउ

युवतीलाई बिवाह गर्ने बाहानामा पटक पटक जबरजस्ती करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय इटहरीमा परेको थियो। इलाका प्रहरी कार्यालय इटहरीले मण्डललाई उपस्थित गराउन पत्रचार गरेलगत्तै उनी आफै आएको इटहरीका डिएसपी अर्जुन केसीले बताए।

जबरजस्ती करणी र बहुबिवाहका फरार ३ अभियुक्त पक्राउ

उदयपुर प्रहरीले बिभिन्न आरोपमा फरार रहेका ३ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको छ। अदालतबाट कसुर ठहर भए पनि फरार रहेका उनीहरुलाई प्रहरीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरेको जनाएको छ।

उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ।

सात वर्षीया बालिकालाई जबर्जस्ती गरेको आरोपमा प्रहरी पक्राउ

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सुनसरी दुहवीमा कार्यरत एक जना ट्राफिक प्रहरी पक्राउ परेका छन्।

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृत्ति र अपराधको राजनीतिकरणले गर्दा महिलामाथि जबर्जस्ती करणीका घटना बढेको हो

जबर्जस्ती करणी उद्योगमा बुवा पक्राउ

आफ्नै छोरीलाई जबर्जस्ती करणी गर्न खोजेको उद्योगमा प्रहरीले बुवालाई पक्राउ गरेको छ। प्रहरीले परिवर्तित नाम राहुललाई नियन्त्रणमा लिएको हो।

बलात्कार आरोपमा सिरहाका व्यापारी पक्राउ

धनगढीमाई नगरपालिका–९को कौशल एग्रो ट्रेडर्स(राइस मिल)का संचालक महेश साहलाई जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालले बताए।

छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ

गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रनाउ विष्टले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्