५ आश्विन २०८१ शनिबार
image/svg+xml

बाबुराम भट्टराईको प्रश्न : लोकतान्त्रिक राज्यले डा. केसीसँग वार्ता नगरी बस्न मिल्छ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

सांसद बिडारीको ‘भिडियो क्लिप्स’ हेरिसकेपछि डा.भट्टराईले भने : निर्लज्ज व्यक्ति

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले ‘आज शिर निहुरियो आज नेपालमा किन बलात्कार बढ्दै छ’ लेख्दै सांसद बिडारीले बोलेको भिडियो क्लिप्स ट्विटरमा सेयर गरेकी छन्।

डा. खतिवडा बिदा भएकामा न रुनु न हाँस्नु : डा. भट्टराई

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले आफ्नो ट्विटरमार्फतदुईतिहाइ बहुमतको सरकार हुँदा पनि डा. खतिवडाले आफ्नो कार्यकाल कनिका छेरेरै बिताएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालबारे डा. भट्टराईका ५ प्रतिबद्धता

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले समाजिक सञ्जाल (फेसबुक, ट्विटर...) बारे पाँच प्रतिबद्धता व्यक्त गरेका छन् ।

छिमेकीबाट व्यवसायिक फाइदा लिएर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ : भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यवसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए ।

डा.भट्टराईको प्रस्ताव : प्रधानमन्त्री नयाँ चयन गरौं, प्रधानन्यायाधीशलाई महाभियोग लगाऔं

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत देशको अवस्थाप्रति चिन्ता प्रकट गरेका हुन् ।

हिटलरसँग दाँज्दै डा. भट्टराईले भनेः ओली हटाऔं, देश बचाऔं

शनिबार बिहान ट्विटरमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. भट्टराईले ‘प्रधानमन्त्री ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै’ गरेको आरोप लगाएका हुन् ।

भानुभक्तको पाल्पा बसाइ

मोतीराम भट्ट, बाबुराम आचार्य र पुष्कर अथक रेग्मीको लेखन तथा चुँदीरम्घाली अनुश्रुतिलाई संश्लेषण गर्दा भानुभक्त आचार्य बाबुका सहयोगी र जागिरे समेत भई करिब ८–९ वर्षजति पाल्पामा बसेको देखिन्छ। त्यसैले मोतीरामले भानु जीवनी लेख्दा वि.सं. १८९८ देखि १९०५ भित्र भानुभक्तले लेखेको फेला पारेनन्।

‘बल्ल हजुरबा भइयो!’

डा. भट्टराईले फेसबुकमार्फत आफू हजुबुबा भएको जानकारी दिएका हुन् । उनका अनुसार छोरी मानुषीले आइतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी हुन् ।

संसदमा जारेड डाइमन्डको पुस्तकको चर्चा

प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले दुई छिमेकी देशको सम्बन्धका विषयमा अमेरिकन जिओग्राफर जारेड डाइमन्डको पुस्तक पढ्न सुझाव दिएका छन् ।

बोल्दा भाइरल, नबोल्दा गुमनाम

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘जनयुद्ध र गणतन्त्रले के दियो भन्नेहरूले देशको धरातलीय यथार्थको प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशकी सांसद झोवा विकलाई सुन्ने र आफैँसँग मम भन्ने कि ?’ पूर्वप्रधानमन्त्री भट्टराई मात्र होइन यतिबेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा कर्णाली प्रदेशको मुगुबाट समानुपातिक सांसद झोवा विक भाइरल भएकी छिन् ।

कोरोनाबाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्नेमा डा. भट्टराईको जोड

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रको विकासका लागि कोभिड–१९ बाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।

फुटबाट यसरी जोगियो तत्कालीन समाजवादी

होटलबाहिर विश्वदीप गाडी लिएर बसेका थिए। सुरेन्द्र बाहिर निस्कनेबित्तिकै विश्वदीपको सम्पर्कमा आए। विश्वदीपले उनलाई सरासर बाबुराम भट्टराईको निवासमा लगे।

बाबुराम भट्टराईले ट्विटरमा नाम राखे 'नियमित हात धोऔं'

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो ट्विटरको नाम 'नियमित हात धोऔं' राखेका छन्।

नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?

सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको लिखित कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्