१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जालबारे डा. भट्टराईका ५ प्रतिबद्धता

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले समाजिक सञ्जाल (फेसबुक, ट्विटर...) बारे पाँच प्रतिबद्धता व्यक्त गरेका छन् ।  

आइतबार बिहान ट्विटरमार्फत उनले ‘सोसल मिडियाबारे मेरा प्रतिबद्धता’ भनेर आफ्ना धारणा सावजनकि गरेका हुन् ।  

उनले व्यक्त गरेका ती ५ प्रतिबद्धता यस्ता छन् :  

१. अरूबाट सिक्ने, आफूले जानेको बाँड्ने  

२. सत्य र न्यायका पक्षमा उभिने  

३. शोषित/उत्पीडित/विभेदमा परेकाहरूका पक्षमा पैरवी गर्ने  

४. जाइनलाग्ने, आइलाग्नेलाई नछाड्ने  

५. बुझेर बुझ पचाउने ठग नबुझ्ने/बुझ्न नचाहने मूर्खदेखि टाढै बस्ने

प्रकाशित: १४ भाद्र २०७७ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App