१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हिटलरसँग दाँज्दै डा. भट्टराईले भनेः ओली हटाऔं, देश बचाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तर आलोचना गरिरहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लोपटक उनलाई हिटलरसँग दाँजेका छन् ।  

 

यो पनि पढ्नुहोस्

डा. भट्टराईको टिप्पणी : अब ओलीलाई छाडा नछाडौं, खतरनाक हुनेछ !

 

शनिबार बिहान ट्विटरमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. भट्टराईले ‘प्रधानमन्त्री ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै’ गरेको आरोप लगाएका हुन् ।  

‘कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, जातीयरधार्मिक द्वेष, राज्यका अंग,’ उनले ट्विट गरेका छन्, ‘स्मरण रहोस् हिटलर पनि निर्वाचित थिए। चरम राष्ट्रवाद उनको पनि हतियार थियो। आखिर के भयो? नेकपा किन अलमलमा? संसदबाटै संकट मोचन किन हुन्न?ओली हटाऔं देश बचाऔं।’

 

प्रकाशित: ३ श्रावण २०७७ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App