coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

डा. भट्टराईको टिप्पणी : अब ओलीलाई छाडा नछाडौं, खतरनाक हुनेछ !

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली/व्यवहारप्रति कडा टिप्पणी गरेका छन् ।  

मंगलबार ट्विट गर्दै डा. भट्टराईले ‘अब उहाँलाई छाडा छाड्नु खतरनाक हुने’ भन्दै ‘उपचार’ खोज्न सुझाव दिएका हुन् ।

 

यो पनि पढ्नुहोस्

‘भगवान राम पनि भारतीय होइनन् अयोध्या पनि भारतीयको होइन’

 

‘प्रधानमन्त्री ओलीका वचन/कर्मले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’ र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा उहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न। संसद स्थगन गरेर अध्यायदेश/संकटकालको ‘खड्ग’समेत उहाँको हातामा छ,’ डा. भट्टईले लेखेका छन्, ‘अब उहाँलाई छाडा छाड्नु खतरनाक हुनेछ ! उपचार खोजौं ।’  

प्रकाशित: ३० असार २०७७ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App