९ मंसिर २०८१ आइतबार
image/svg+xml

सम्झनामा हिरोसिमा-नागासाकी नरसंहार

विश्वमा सबै शान्ति चाहन्छन्, सबै आनन्द चाहन्छन्। तर पनि किन युद्ध हुन्छ, अशान्ति मच्चिन्छ? शान्ति नचाहने यो विश्वजगत्मा को पो होला र?

अन्तरजातीय प्रेम विवाहको अन्तर्यः प्रेमीले धोखा दिए, प्रेमिकाले प्राण त्यागिन्

जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाई न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’ ज्योती पासवानले प्रेम गरिन्। र, प्रेम गरेको ‘अपराध’ मा महिनौं ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहिन्। अन्ततः आफ्नो प्रेमलाई जीवन्त राख्न आफ्नो प्राण त्याग गरिन्। भनिन्छ नि प्रेममा कोहि मर्छन्, कोहि बाँच्छन्। ज्योती मरेर आफ्नो प्रेमको ज्योतीलाई ज्वलन्त राखिन्।

हिटलरसँग दाँज्दै डा. भट्टराईले भनेः ओली हटाऔं, देश बचाऔं

शनिबार बिहान ट्विटरमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. भट्टराईले ‘प्रधानमन्त्री ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै’ गरेको आरोप लगाएका हुन् ।

हिटलरको जन्मघरमा प्रहरी कार्यालय

हिटलर जन्मिएको केही सातासम्म उनको परिवार सोही भवनको एउटा तल्लामा बसेको थियो। त्यसपछि उनीहरू अन्यत्रै सरेका थिए।

‘हिटलरको जस्तो विचारधाराबाट भारत प्रभावित’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरका विषयमा भारतले अँगालेको नीतिलाई एडोल्फ हिटलरको नाजी विचारधारासँग तुलना गरेका छन्। प्रधानमन्त्री खानले ट्विट गर्दै आफूलाई भारतीय राष्ट्रिय स्वंयसेवक संघ आरएसएसको विचारधारासँग डर लागेको बताएका हुन्। आरएसएस सत्तारूढ भारतीय जनता पार्टीसँग सम्बन्धित दक्षिणपन्थी, हिन्दू राष्ट्रियतावादी स्वंयसेवक संस्था हो।

जेठमा देखिनेछ ‘हिटलर’

दोस्रो विश्वयुद्धको खलनायकका रुपमा परिचित जर्मनी तानाशाह हिटलरको नाम सापटी लिँदै तयार भएको नेपाली फिल्म ‘हिटलर’ कोे पोस्टर सार्वजनिक भएको छ । बालाजुको अष्टनारायण हलले निर्माण गरेको फिल्मले सोमबार औपचारिक कार्यक्रम गर्दै पोस्टर सार्वजनिक गरेको हो । सोही अवसरमा फिल्मको प्रदर्शन मिति पनि घोषणा गरियो । फिल्म जेठको १२ गते लाग्नेछ ।

हिटलरको फोनको मुल्य कति ?

जर्मनीका पूर्वतानाशाह एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको बिबिसीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्