६ आश्विन २०८१ आइतबार
image/svg+xml

राजाले घोषणा गरेको नगर निर्वाचन विथोल्न गिरिजाप्रसादले आग्रह गर्नुभएको थियो : डा. भट्टराई

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग गर्ने आदेश जारी गरेको छ।

आफ्नो कार्यकालमा भएका निर्णयको जिम्मा पूर्व प्रधानमन्त्रीहरुले लिनुपर्छः सांसद गिरी

समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छन्।

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

मन्त्रिपरिषद् बैठकका निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको अख्तियारको दाबी छ।

एउटा व्यक्तिको मुद्दा उचालेर कसैलाई फाइदा हुँदैन : डा. भट्टराई

समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराएका छन्। संसद वैठकमा बोल्दै सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो नभएकोप्रति उनले ध्यानाकर्षण गराएका हुन्। उनले भने, 'राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो। तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडि राख्यौँ’।

अब सडकमा जान्छौँः डा. भट्टराई

समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्दा सुरुबाट नै उठाएको बताएका छन्।

तत्काल सरकारबाट नबाहिरने निर्णय

केपी ओली नेतृत्व सरकारमा सहभागी समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरने भएको छ। तीन दिनदेखि जारी पार्टी केन्द्रीय समितिको बैठकले तत्काल सरकारबाट नबाहिरने निर्णय गरेको हो। तत्काल सरकारबाट नबाहिरिने पक्षमा रहेका उपेन्द्र यादवको निण्र्नय नै बैठकले पास गरेको छ।

बाबुरामको विश्लेषण : नेकपा अध्यारो सुरुङको यात्रामा, विप्लव गलत गर्दैछन्

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको दाबी गरेका छन्।

सर्वदलीय बैठकमा बाबुरामका ४ सुझावः उच्चस्तरीय राजनीतिक आयोगदेखि प्रमाण खोज्नेसम्म

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ४ वटा सुझाव दिएका छन्।

सत्तामा टाँसिएर बस्दैनौ : डा. भट्टराई

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सत्तामा टाँसिएर नबस्ने चेतावनी दिएका छन्। समाजवादी पार्टी नेकपा सरकारको सत्ताको साझेदार नभएको बताउँदै उनले भने ‘संविधान संसोधनका लागि दुई तिहाई पुर्‍याउन साथ दिएका हौं, संविधान संशोधनमा सरकारले चासो दिएन, अब छिट्टै सत्ताबाट छुट्टिन्छौं,’ गृहजिल्ला गोरखामा बिहिवार पत्रकार भेटघाटमा उनले सरकारबाट बाहिर निस्किएर जनमत तयार गर्नमा लाग्ने बताए।

रुपन्देही उद्योग संघको अध्यक्षमा बोहोरा निर्विरोध

उद्योग संघको अध्यक्षमा बाबुराम बोहोरा निर्विरोध निर्वाचित भएका छन्। संघको २१ औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि मंगलबार भएको मनोनयनमा अध्यक्ष पदमा बोहोराको एकल उम्मेद्वारी परेपछि अध्यक्षमा निर्विरोध भएको हो।

बाबुरामको चेतावनीः गणतन्त्रलाई उल्टाउने प्रयास गरे सह्य हुँदैन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन्।

बैवाहिक अंगीकृत नागरिकताबारे बाबुरामः विदेशी ज्वाईँसँग किन डराएकाे ?

विदेशी ज्वाईँले देश भरिन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको पनि बताए। आफ्नै छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ’ भट्टराईको प्रश्न थियो। विदेशी ज्वाईँ आएर देश खाईदिन्छ भनेर किन डराउनु पर्‍यो?

बाबुराम भन्छन्- संविधान पुरै च्यातेर पुर्नःलेखन गर्नुपर्छ भन्ने आवाज पनि उठ्यो

समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र माग अनुसार संशोधन गरिनुपर्ने बताएका छन्।

हिन्दु धर्मको कारण दलितमाथि हुने विभेद अन्त्य गर्न कठिनः भट्टराई

पूर्वप्रधानमन्त्री एवम् सत्ता साझेदार समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्मले जातभातको प्रथालाई प्राथमिकता दिएकाले नेपालमा दलितमाथि हुने विभेद अन्त्य गर्न कठिन हुन पुगेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्