६ आश्विन २०८१ आइतबार
image/svg+xml

बाबुरामले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइ र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

बाबुरामलाई नेकपा सांसदको व्यंग्यः विहेपछि प्रेमीभन्दा पतिसँग बसेको राम्रो !

विहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सत्तारुढ दलको सीटमा बसे। सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले पठाएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता भएको पत्र पढेर सुनाएपछि बाबुराम स्वतन्त्र सांसद बस्ने सीटबाट सत्तारुढ सांसदको सीटमा स्थानान्तरण भए।

कर्मचारीलाई सुधार्न ‘आस र त्रास’ दुवै नीति अवलम्बन गर्नुपर्छः भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

‘बाबुराम र प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं’

बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’जाने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै बर्हिगमित जनमुक्ति सेनाले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई लगायत द्वन्द्वसँग जोडिएकालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पुर्याउने चेतावनी दिएका हुन्।

गण्डकी प्रदेशका दुई विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक–२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६’ लाई प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणिकरण गरेका हुन्।

दीपक मनाङे जस्ता 'वौद्धिक' भएको पार्टीमा अरु वौद्धिक आवश्यक पर्छ र?

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विहान समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाइ पार्टी प्रवेश गर्न आग्रह गरे।

'हली' बन्दै गृहजिल्लाको रोपाइँमा बाबुराम

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गृहजिल्लामा पुगेर राष्ट्रिय धान दिवस मनाएका छन्। गोरखाको पालुंगटार नगरपालिका–१ स्थित सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुर्ख्यौली थलोमा धान दिवस मनाएका हुन्।

पार्टी छोड्दा करिश्माको कठोर आरोप, जवाफमा बाबुरामले भने : सहयात्रा स्वेच्छाले गर्ने हाे

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न आरोप लगाउँदै भर्खरै पार्टी परित्याग गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई सरल जवाफ दिएका छन्। अध्यक्ष भट्टराईले सहयात्रा स्वेच्छाले गरिने विषय भएको भन्दै सरल तथा कुटनीतिक रुपमा जवाफ दिएका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईको सहभागितामा टोखामा वृक्षारोपण

आजबाट देशभर सुरु गरेको वृक्षरोपण अभियानको क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टोखामा वृक्षारोपण गरेका छन्। भट्टराई सहित उनी हाल बसोवास गर्ने 'कोलनी' का एक सय भन्दा बढी वृक्षारोपणमा सहभागि भएका थिए।

समाजवादी पार्टीमा फोरमका मुद्दालाई प्राथमिकता

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएर बनेको समाजवादी पार्टीका अधिकांश अजेन्डा तत्कालीन फोरमले अघि सारेका मुद्दामा आधारित छन्।

आँट गरौं, अहिलेको ब्यूरोक्रेसी संरचनालाई भत्काउँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हाम्रो कर्मचारीतन्त्रको संरचना विकासमुखी नभएको बताएका छन्।

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित’

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित आयो’

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

घोकन्ते शिक्षाले देश विकास हुँदैन : डा भट्टराई

पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्