१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
sharvaraj acharya
प्रा. डा. शर्वराज आचार्य


प्रा. डा. शर्वराज आचार्यका लेखहरु :

भानुभक्तको पाल्पा बसाइ

मोतीराम भट्ट, बाबुराम आचार्य र पुष्कर अथक रेग्मीको लेखन तथा चुँदीरम्घाली अनुश्रुतिलाई संश्लेषण गर्दा भानुभक्त आचार्य बाबुका सहयोगी र जागिरे समेत भई करिब ८–९ वर्षजति पाल्पामा बसेको देखिन्छ। त्यसैले मोतीरामले भानु जीवनी लेख्दा वि.सं. १८९८ देखि १९०५ भित्र भानुभक्तले लेखेको फेला पारेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्